भृकुटी । जाडो मौसम लागेसँगै मेचीनगर २ वडा कार्यालयले बालबालिकासँग वडा कार्यालय अभियान सञ्चालन गरेको छ । वडा कार्यालयबाट शिक्षा क्षेत्रमा छुटिने बजेट मध्ये केही बजेटबाट वडामा रहेका २ वटा सामुदायिक विद्यालयलाई न्यानो कपडा लगाउने अभियान सञ्चालन गरेको हो । वडामा रहेको मेचीन जनसाधारण मावि र भानु माविमा रहेका विद्यार्थीहरुका लागि जाडो मौसममा लगाउने ट्रयाक Read More…
Day: December 28, 2022
नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको आयब्यय सार्वजनिक
शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित खरबन्दीमा आयोजित दोश्रो नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । गत मंसिर २९ गतेबाट संचालन भएको प्रतियोगितामा १३ लाख ५३ हजार रुपैयाँ संकलन भएको र ११ लाख ६० हजार ६० रुपैयाँ खर्च भएको सचिब सुरेन्द्र गिरिले जानकारी दिए । प्रतियोगिताबाट २ लाख ४६ हजार ९सय ४० Read More…
नगर प्रमुख बुढाथोकीले गरे हाेटल व्यवसायीको भवन शिलान्यास
झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मेची होटल व्यवसायीको नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेका छन् । बुधबार नगर प्रमुख बुढाथोकीले मेचीनगर ६ मनमोहन टोलमा रहेको दुई तल्लाको नयाँ भवनको शिलान्यास गरेका हुन । संघले ६ धुर जग्गामा निर्माण शुरु गरिएको भवन निर्माणको लागि नगरले १० लाख रुपैयाँ दिएको छ भने ३५ लाख Read More…
स्पेनीस क्लबसँग गण्डकी-११ पराजित
पोखरा । स्पेनिस फुटबल क्लब कासेरेन्यो सिपीले गण्डकी- ११ सँगको मैत्रीपूर्ण खेलको सहज जित निकालेको छ । बुधबार पोखरा रंगशालमा भएको खेलमा कासेन्योले गण्डकीमाथि ३-० गोलको जित निकालेको हो । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको कासेरेन्यो दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । खेलको २३औं मिनेटमा कार्मेलो मोराले गोल गर्दै स्पेनिस टोलीलाई Read More…
गोकुल मार्ग कालोपत्र हुने, मेचीनगरले सुरु गर्यो सरोकारवालासंग छलफल
मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र पर्ने गोकुल मार्ग कालोपत्र गर्न सरोकारवालाहरूसंग छलफल अगाडि बढाइएको छ । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नो कार्यकक्षमा बोलाएर सरोकारवाला स्थानीय, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, प्राविधिक, सडक बनाउने जिम्मा पाएको ठेकेदारलाई एकै ठाँउमा बोलाएर सडक कालोपत्र बनाउने सम्बन्धमा छलफल अगाडी बढाइएको हो । सरोकारवाला संगको छलफलमा मेचीनगर Read More…
फैलिँदै कोरोना त्रास, २८ करोडको होल्डिङ सेन्टर प्रयोगविहीन
झापा । छिमेकी राष्ट्र चीन र भारतमा फेरि कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ। खुला सीमा नाकासँग जोडिएको भारत र छिमेकी चीनमा कोरोना देखा परेसँगै सो जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले देशभरका निकायहरूलाई निर्देशन दिइसकेको छ। कोरोना संक्रमणको त्रास बढे पनि निर्माण सम्पन्न भएको महिनौं बितिसक्दा समेत झापामा Read More…






