अर्थ

१८ बर्ष मै करोडौंको ब्यवसाय हाक्दै संग्रौला

झापा।सात वर्षको कलिलो उमेरदेखि नै व्यापारलाई नजिक बाट नियाल्दै लक्का जवान बनेका एक ऊर्जावान् युवा हुन सौजनराज सङ्ग्रौला । वाटर किङ्डम पार्क एन्ड रिसोर्टका सञ्चालक सङ्ग्रौला सानै देखि  नै व्यापार व्यवसाय प्रति चासो राख्ने गर्दथे र बुबालाई नबुझेका कुराहरूमा जिज्ञासा राखेर बुझ्न खोज्दथे। त्यही बालापनको जिज्ञासु स्वभावले नै आज १८ वर्षको उमेरमा नै  उनले ६२ Read More…

अर्थ

परनिर्भरता त्याग्दै कृषिमा आत्मनिर्भर बन्न तर्फ सबै लाग्नुपर्छ : मन्त्री सिटौला

झापा । प्रदेश नम्बर १ का उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कृषिमा व्यवसायीकता अबको आवश्यकता भएको बताएका छन् । झापाको सुरुङ्गा स्थित धनुकोटी धाम भुरुङ्गामा शनिबार नेपाल पशुपक्षी औषधि व्यवसायी संघ मेची शाखाको दशौं वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री सिटौलाले कृषिमा परनिर्भरता त्याग्दै अब आत्मनिर्भर बन्न तर्फ सबै लाग्नुपर्ने अवस्था Read More…

संघ \संस्था

बहुवन सामुदायिक वनको अध्यक्षमा भुवन थापा पुनः निर्वाचित

बाहुण्डाँगी । बहुवन सामुदायिक वन मेचीनगर २ र ३ को अध्यक्षमा भुवन थापा मगर पुनः निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनबाट आफ्ना २ जना प्रतिस्पर्धीलाई तेब्बर मत अन्तरले पछि पार्दै दोस्रो कार्याकालका लागि थापा मगर अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले ६०४ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी याम तोलाङीले १२९, र धन Read More…

राजनीति

मेची उद्योग वाणिज्य संघमा साझा नेतृत्व चयन गरौ : सत्ता गठबन्धन

मेचीनगर । मेचीनगरका व्यवसायीको छाता संस्था मेची उद्योग वाणिज्य संघको नेतृत्व साझा बनाउनु सत्ता गठवनधनकाले आवहन गरेको छ । शनिवार सत्ता गठवनधनमा आवद्ध राजनैतिक दलको बैठकले मेची उद्योग वाणिज्य संघको साझा नेतृत्वको लागि सवै राजनैतिक दलहरुलाई आह्वान गरेको हो । सत्ता गठवन्धनमा आवद्ध दलहरु नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिउ स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले संघको Read More…

संघ \संस्था

गृहलक्ष्मी साकोसको वनभोजमा वक्तृत्वकला प्रतियोगिता

बाहुण्डाँगी । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था आयोजना गरेको आन्तरिक शाखा कर्मचारी वक्तृत्वकला प्रतियोगितामा निरु माझी प्रथम भएकी छिन् । संस्थाले शनिवार कनकाइ नगरपालिकाको जामुनखाडीमा आयोजना गरेको वनभोज कार्यक्रममा उक्त वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । ‘हाम्रो आर्थिक अवस्था र सहकारी’ विषयक प्रतियोगितामा इटाभट्टा सेवा केन्द्रबाट सहभागि माझीले प्रथम स्थान हासिल गर्न सफल भएकी Read More…

अर्थ

आराध्य साकोस मेचीनगरको सदस्य शिक्षा कार्यक्रम सम्पन्न

मेचीनगर । आराध्य बचत तथा ऋण सहकारी संस्था लि मेचीनगरको सदस्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर ७ मदनबस्तीमा प्रधान कार्यालय रहेको संस्थाले शनिबार मेचीनगर ६ स्थित गंगा मेमोरियल स्कुल नकलबन्दामा आफ्ना सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गरेको हो । संस्थाले प्रधान कार्यालयसंगै मेचीनगर ६ स्थित नकलबन्दा र मेचीनगर १५ स्थित वंशलबाट शाखा कार्यालय मार्फत Read More…

शिक्षा

यस वर्षको एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । चैत १९ गते Read More…

समाचार

चितवन – २ मा उपनिर्वाचन हुने, सत्ता गठबन्धनको उम्मेदवार को ?

काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग परामर्श गरेर निर्णय गर्ने बताएको छ। आयोगका एक पदाधिकारीले रवि लामिछानेको सम्बन्धमा कुनै जानकारी आइनसकेको र औपचारिक पत्र आएपछि उपनिर्वाचनको प्रक्रिया सुरु गरिने बताए। उनले प्रतिनिधिसभा Read More…