बाहुण्डाँगी । उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा धुलावारीका नरेन्द्र कुमार खड्का निर्वाचित भएका छन् । काठमाडौँमा बुधवार सम्पन्न महासंघको महाधिवेशनबाट कोशी प्रदेशका तर्फबाट कार्य समिति सदस्यमा निर्वाचित भएका हुन् । कोशी प्रदेशबाट कुल २७ मत मध्ये खड्काले सर्वाधिक ११ मत प्राप्त गरेका मेची उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष भूमि पौडेलले बताए ।मेची उद्योग बाणिज्य संघका Read More…
Day: April 12, 2023
उद्योग बाणिज्य संघको केन्द्रीय सदस्यमा धुलावारीका नरेन्द्र खड्का तेस्रो पटक निर्वाचित
बाहुण्डाँगी । उद्योग बाणिज्य संघको केन्द्रीय सदस्यमा धुलावारीका नरेन्द्र कुमार खड्का निर्वाचित भएका छन् । काठमाडौँमा बुधवार सम्पन्न महासंघको महाधिवेशनबाट कोशी प्रदेशका तर्फबाट कार्य समिति सदस्यमा निर्वाचित भएका हुन् । कोशी प्रदेशबाट कुल २७ मत मध्ये खड्काले सर्वाधिक ११ मत प्राप्त गरेका मेची उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष भूमि पौडेलले बताए । मेची उद्योग बाणिज्य Read More…
मेचीनगर लेडी जेसीजको शुभकामना आदान प्रदान
बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजद्धारा नया वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । जेसीज सप्ताह अन्तर्गतको दोस्रो कार्यक्रमको अवसर पारेर नयाँ वर्षको शुभकामना आदानप्रदान सम्पन्न गरेको हो । शाखाकी अध्यक्ष रश्मि थापाको सभापतित्व तथा नेपाल जेसीज २०२३ का उपाध्यक्ष भीमबहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्ष टिका सुवेदी, सुनिता पनेरु, Read More…
बाहुण्डाँगीमा मानव-हात्ती सहअस्तित्व कायम राख्न तिन दिवसीय तालिम सुरु
झापा । जंगली हात्ती उपद्रो र स्थानीयले भोग्दै आएको मानवीय र भौतिक क्षतिको बारेमा वर्षौ देखि मिडियामा आई रहने ठाउँ झापा मेचीनगर स्थित बाहुण्डाँगीका स्थानीय र हात्ती संरक्षण अभियन्ताहरू बाहुनडाँगीमा जंगली हात्ती आइरहने वातावरण तयार गर्न र मानव र हात्तीको सहअस्तित्वलाई कायम राख्न लागिपर्न थालेका छन् । विगतको वर्षमा हात्तीलाई मानवको प्रमुख दुस्मनको रुपमा लिने Read More…
मेचीनगर-८ को स्वास्थ्य शिविरमा ९२७ जनाले लिए सेवा
मेचीनगर । मेचीनगर नगरपालिका–८ नम्बर वडा कार्यालयले सञ्चालन गरेको पन्ध्रदिने निःशुल्क स्वास्थ्य शिविरमा ९२७ जनाले सेवा लिएका छन् । वडा नम्बर ८ ले यही चैत १३ देखि २९ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा सो संख्याका विरामीहरुले स्वास्थ्य जाँच गराएका हुन् । बुधबार दिनभर चलेको उक्त स्वास्थ्य शिविरमा ८ नम्बरका साथै त्यस आसपासका अन्य वडाका स्थानीयले Read More…
अर्जुनधारा : पशु व्यवस्थापन तथा उपचार सम्बन्धि दुई दिने तालिम सम्पन्न
अर्जुनधारा । झापाको अर्जुनधारा-३ स्थित खुदुनाबारीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजना र साना किसान लघुबित्त बितिय सस्था लि बिर्तामोडको सहयोगमा पशु व्यवस्थापन तथा उपचार सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । संस्थाको अध्यक्ष कृष्ण दंगालले उद्घाटन गरेको तालिममा ५० जना महिला तथा पुरुषको सहभागिता रहेको बताइएको छ । पशु स्वास्थ्य विज्ञ Read More…
पर्यटकीय गन्तव्यका रुपमा काँचुली फेर्दै मेचीनगरको देवकोटा पार्क
मेचीनगर । झापाको मेचीनगर–६ काँकरभिट्टा स्थित देवकोटा पार्कले पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा काँचुली फेर्न थालेको छ । करिब एक दशकअघिसम्म लागूऔषध प्रयोगकर्ता र फोहोर फ्याँक्ने अखडा बन्ने गरेको पूर्वी नेपालको सीमावर्ती क्षेत्रमा अवस्थित देवकोटा पार्क समयक्रम र बद्लिँदो परिवेशसँगै पर्यटकीय गन्तव्यका रुपमा विकशित हुँदै गएको हो । नेपाल र भारत छुट्याउने सीमा नाका, साहित्य Read More…






