मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सामाजिक सुरक्षा वापतको रकम सोझै सम्बन्धित लाभग्राहिको खातामा जम्मा गर्दिने भएको छ । नगरपालिकाले प्रथम त्रैमासीक निकासा (साउन, भदौं र असोज) महिनाको पन्द्र हजार ३६७ जनाको जम्मा रकम सोह्र करोड बाउन्न लाख उनानब्बे हजार तीन सय एक रुपैयाँ आज बैकमा पठाईएको मेचीनगर लेखा अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए । उनले Read More…
Day: October 12, 2023
एनएमसीका अध्यक्ष शिवाकोटीलाई पितृशोक
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाका अध्यक्ष ठाकुर शिवाकोटीलाई पितृशोक परेको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी उनका ८२ वर्षीय बुबा टीकाप्रसाद शिवाकोटीको बिर्तामोड स्थित कनकाई अस्पतालमा निधन भएको हो । उपचारकै क्रममा राति १०ः३० वजे अस्पतालमा निधन भएको परिवारले जनाएको छ । परिवारका अनुसार ४ दिनअघि बुबालाई ज्वरो आएको थियो । हिजो Read More…
कोशी प्रदेश: माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति
विराटनगर । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका सांसद इन्द्र आङ्बोलाई अघि बढाउन सत्ता गठबन्धनका दलहरू सहमत भएका छन्। माओवादी केन्द्रका एक नेताले बुधबार गठबन्धनका दलहरूबीच सहमति भएको बताए। कांग्रेसले दाबी छाडेपछि माओवादी केन्द्रका आङ्बोले अवसर पाउन लागेका हुन्। तर उनले गठबन्धन बाहिरका दुई दल एमाले वा राप्रपामध्ये कम्तीमा एक दलको साथ पाउनुपर्ने हुन्छ। संविधानको Read More…
आज तपाईंको दिन कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अद्य मौसमः मध्यमः भवितुम् अर्हति । अध्ययनं प्रति सम्यक् ध्यानं दत्त्वा छात्राः उत्तमं परिणामं प्राप्तुं शक्नुवन्ति। आज समय मध्यम रहन सक्छ । पढाईमा उचित ध्यान दिंदा विद्यार्थीले राम्रो परिणाम प्राप्त गर्न सकिन्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेमजीवने अविश्वासः प्रकटितः भवेत्। Read More…




