खेलकुद

नेपालले जित्यो एसीसी यू-१९ प्रिमियर कपको उपाधि

झापा । नेपाली क्रिकेटले दसैंका लागि सबै खेलप्रेमीलाई मिठो उपहार दिएको छ, एसीसी यू-१९ प्रिमियर कपको उपाधि । नेपालले रोमाञ्चक र सनसनीपूर्ण फाइनलमा यूएईलाई २० रनले पराजित गर्दै मंगलबार उपाधि जितेको छ । मलेसियाको क्वालमपुरस्थित बायुमास ओभल मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि यूएईले २७ ओभरमा १९८ रनको नयाँ लक्ष्य पाएको थियो । त्यसलाई पछ्याउँदै यूएई Read More…

धर्म संस्कृती

आज विजयादशमी, मान्यजनबाट टीका र आशीर्वाद थापिँदै

काठमाडौं । आज बडादसैँ अन्तर्गत दुर्गा पक्षको मुख्य दिन विजयादशमी पर्व । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

झापा । आज कात्तिक ७ गते मंगलबारको फलादेश यस्तो रहनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम्णा सफलतां प्राप्स्यसि। मातापितृणां वा विशिष्टानां जनानां वा समर्थनेन कार्यं सम्पन्नं भविष्यति। प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । बृष (इ, उ, ए, ओ, बा, Read More…