धुलाबारी । धुलाबारी स्थित कन्भेन्ट इङ्लिस स्कुलले वार्षिक खेलकुद कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । माघ २३ गते देखि सुरु भएको खेलकुद कार्यक्रममा विद्यालयले दौड, व्याडमिन्टन, टीटी, भलिवल, कवडी, फूटबल लगायतका खेल सम्पन्न गरेको हो । विद्यालयका संस्थापक प्रिन्सिपल विक्रम क्षेत्रीको सभापत्वि तथा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयले बिभिन्न खेलमा Read More…
Day: February 9, 2024
मेची भन्सार : १ सय ८४ बोतल अवैध भारतीय मदिरा नियन्त्रण
मेचीनगर। अवैध रुपमा भारतबाट नेपालतर्फ आउँदै गरेको १८४ बोतल विभिन्न ब्रान्डका भारतीय रक्सी मेची भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरि भन्सार कार्यालय बुझाएको छ। शुक्रबार दिउँसो नियमित चेकजाँचका क्रममा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको रक्सी अन्दाजी मुल्य २ लाख १७ हजार भन्दा बढी रकमको रक्सी बरामद गरिएको विशेष स्रोतले जानकारी दिएको छ। Read More…


