संघ \संस्था

मारवाडी युवा मञ्च बिर्तामोडको अध्यक्षमा ऋषभ

बिर्तामोड । मारवाडी युवा मञ्च बिर्तामोडको अध्यक्ष पदमा बिर्तामोडका युवा व्यवसायी ऋषभ मित्तल चयन भएका छन् । सातौं कार्यकालको लागि आज नयां समिति गठन गरिएको हो । आज भएको साधारणसभाले मित्तललाई २ बर्षे कार्यकालकालागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनी यस अघि मञ्चको बरिष्ठ उपाध्यक्ष रहेका थिए । मञ्चको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल (गोयल) Read More…

संघ \संस्था

मेचीनगर-९ ले जेष्ठ नागरिकको स्वास्थ उपचार र औंषधि नि:शुल्क गरिदिने

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ९ ले वडाका जेष्ठ नागरिकहरूको स्वास्थ परिक्षण र औंषधि उपचार निस्शुल्क गरिदिने भएको छ । जेष्ठ नागरिकहरूको स्वास्थ्यमा संवेदनशील बन्दै कार्यालयले ६५ बर्षदेखि माथिका ९ नं वडाका सम्पूर्ण जेष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउन लागेको हो । यहि फागुन २७ गतेदेखि जेष्ठ नागरिक बुबा आमाहरुको स्वास्थ्य परिक्षण Read More…

संघ \संस्था

पत्रकार खगेन्द्र घिमिरे सम्मानित

मेचीनगर । मेचीनगर – ९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी माविले सोमबार आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर अनुसन्धान अनलाइनका सम्पादक खगेन्द्र घिमिरेलाई सम्मान गरेको छ । पासाङ्ग ल्हामु जेसीज प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यालयले पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा योगदान पुर्र्याको भन्दै पत्रकार घिमिरेलाई स्व. लिलाकुमार ÷ कौशल्यादेवी श्रेष्ठ स्मृति पुरस्कारबाट नगद सहित सम्मान गरेको हो Read More…

खेलकुद

छैटौं झापा गोल्डकप: एपीएफ सेमिफाइनलमा प्रवेश

झापा । विभागीय टोली सशस्त्र प्रहरी एपिएफ फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी खेल अन्तर्गत सोमाबर भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्ल बलाई पेनाल्टी सुटआउटमा ३-४ गोल अन्तरले हराउँदै एपिएफ अन्तिम चारमा प्रवेश गरेको हो । दुवै टोलीले गोलका लागि अवसर सृजना गरेपनि जालि Read More…