खेलकुद

यू–१३ ओसन कप खेल्ने काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरका खेलाडीलाई विदाई

काँकरभिट्टा । नवौँ यु–१३ ओसन कपमा झापाको प्रतिनिधित्व गर्ने काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरका खेलाडीलाई विदाई गरिएको छ । मंगलबार काँकरभिट्टाको खेलमैदानमा एक कार्यक्रमकाबीच खेलाडीलाई कोशी प्रदेश सांसद गोपाल तामाङ, मेचीनगर ६ का वडाध्यक्ष ललित तामाङ, जिल्ला फुटबल संघ झापा अध्यक्ष भगिरथ आले मामा, महासचिव सुन्दर बस्नेत, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष भूमि पौडेललगायतले खादालगाएर विदाई Read More…

राजनीति

सांसद तामाङ काँग्रेसको प्रमुख सचेतकमा नियुक्त

झापा । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद गोपाल तामाङ नियुक्त हुनु भएको छ । काँग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले आज सांसद तामाङलाई संसदिय दलको प्रमुख सचेतकका रुपमा मनोनयन गर्नु भएको हो । झापा मेचीनगर ६ काकरभिट्टा निवासी सांसद तामाङ झापा क्षेत्र नं. १ को प्रदेश सभा १ बाट Read More…