अर्थ संघ \संस्था

मेचीनगरद्वारा जनमुखी बजेट ल्याउन सरोकारवालासंग छलफल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले जनता लक्षित स्थानीय तहको बजेट ल्याउन विभिन्न सरोकारवालाहरूसंग छलफललाई तिब्रता दिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसहित उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतका जनप्रतिनिधि रहेको मेचीनगरले नयाँ आर्थिक बर्ष २०८१/०८२ को बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा राय सल्लाह सुझावसहित छलफल गरेको हो । नगरपालिकाले नयाँ आर्थिक बर्षको बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा मेचीनगर Read More…

संघ \संस्था

जनताले पत्रकारसँग अपेक्षा गरेका छन् : मेयर बुढाथोकी

मेचीनगर । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले पत्रकारसँग जनताले अपेक्षा गरेको बताएका छन् । मेचीनगर सञ्चार प्रतिष्ठानले सञ्चालन गरेको दुईदिने विकास पत्रकारिता तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बुढाथोकीले जनतालाई सुसुचित गर्न पत्रकारको अहम भूमिका रहेको बताए । ‘सूचनाको हक जनतासँग छ’, बुढाथोकीले भने –‘जनप्रतिनिधिलाई जिम्मेवार बनाउन सञ्चारमाध्यमको आवश्यक छ । त्यो कुरा जनताले पनि Read More…