मेचीनगर । झापाकाे मेचीनगरपालिकाले २ दिनमा सवारी साधन पार्किङको शुल्क वापत ८० हजार भन्दा बढी रकम संकलन गरेकाे छ । नगरपालिकाले साउन १ र २ गते २ दिन मै सवारी साधन पार्किङको शुल्क वापत ८० हजार भन्दा बढी रकम सकलन गरेकाे हाे । नगरपालिकाले लामाे दुरीका बस, छाेटाे दुरीका बस, रिक्सा, टेम्पाे र म्याजिक गाडीहरुबाट Read More…
Day: July 17, 2024
विकासमा मेचीनगरको चासो, मन्त्रीले गरे हाेल्डिङ सेन्टर लगायतको स्थलगत अवलाेकन
मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र भए गरेका विकासका बिषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार काेशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननिय लिला बल्लभ अधिकारीलाई मेचीनगरमा स्वागत गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतले नगरको बिषयमा अवगत गराएका थिए । स्थानीय तहले सिमित स्रोत साधनका बाबजुद जनताको अपेक्षा Read More…
मेचीनगर : सवारीसाधन अव राजमार्गमा जथाभावी रोक्न नपाइने
काँकरभिट्टा । मेचीनगर नगरपालिकाले अस्तव्यस्त रहेको सवारी चापलाई व्यवस्थित बनाउने भएको छ । पूर्व पश्चिम राष्ट्रिय लोकमार्ग, काँकरभिट्टा बस टर्मिनल, प्यारीभिट्टा बसपार्क लगायतका क्षेत्रहरुमा सवारी साधन संचालन तथा पार्किङ ब्यवस्थापनका लागि योजना बनाएर निर्णय गरिएको हो । मेचीनगर नगरपालिकाले मंगलवार एक सूचना जारी गरि काँकरभिट्टा मेची भन्सार गेट पश्चिम पूर्वान्चल पेट्रोल पम्मसम्म राष्ट्रिय लोकमार्गमा सार्वजनिक Read More…
आन्तरिक राजस्व कार्यालय झापाले उठायो ३ अर्ब २१ करोड राजस्व
भद्रपुर । आन्तरिक राजस्व कार्यालय झापाले आर्थिक वर्ष २०८०-८१ मा ३ अर्ब २१ करोड १२ लाख ६७ हजार रुपैयाँ राजस्व उठाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन बढेको आन्तरिक राजस्व कार्यालय झापाका सूचना अधिकारी भीमप्रसाद आचार्यले बताए । तर, कार्यालयले अपेक्षाकृत लक्ष्य भने पूरा गर्न सकेन । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब १ Read More…
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ Read More…





