शिक्षा

राष्ट्रिय बाल दिवसक‍ो अवसरमा केर्खा पब्लिक स्कूलमा विविध कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा पब्लिक स्कूलले ६० औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा विद्यालयमा शुक्रबार विविध कार्यक्रम गरि मनाएको छ । “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराको साथ कोपिला बाल क्लबद्वारा आयोजित विद्यालय परिसरमा खुल्ला वक्तित्वकला प्रतियोगिता, नृत्य, गायन तथा नाटकलगायत विविध कार्यक्रम सम्पन्न गरेको विद्यालय प्रशासनले Read More…

स्वास्थ्य

मेचीनगर नगर अस्पतालमा स्वास्थ्य सेवा लिने सेवाग्राहीको संख्या बढ्दै

मेचीनगर । मेचीनगर नगरपालिकाद्वारा सञ्चालित नगर आधारभूत अस्पतालमा स्वास्थ्य उपचार गराउने सेवाग्राहीको संख्या बढ्दै गएको छ । नगरपालिकाले केही साता अघिबाट धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सेवा सुविधा सहित स्थतबृद्धि गरी १५ शैयाको नगर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याएसंगै अहिले दैनिक सयौंको संख्यामा मेचीनगरबासीले स्वास्थ्य सेवा लिइरहेका हुन् । बिगतमा दुई तीन सय मानिल उपचार Read More…

समाचार

विर्तामोडमा हत्या गरिएकी युवती इलामकी मनिषा भएको पुष्टि, कैलालीका विक पक्राउ

झापा । अर्जुनधारा -६ महानन्द चोकमा हत्या गरिएकी युवती इलाम फिक्कलकी -२० वर्षकी मनिषा लोहार रहेको खुलेको छ। तीन ठाउँमा छुरा प्रहार गरेर आज साँझ एक युवकले मनिषाको हत्या गरेका थिए । मनिषाको घाँटी, छाती र कोखमा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । पटक–पटक छुरा प्रहार गरेपछि स्थानीयले कैलालीका २० वर्षीय अनिल विकलाई Read More…

मनोरञ्जन

काँकरभिट्टा महोत्सव : आज प्रिती आले आउँदै

मेचीनगर। झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जारी सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ को आज तेस्रो दिन शुक्रबार राष्ट्रिय ख्यातिप्राप्त कलाकार प्रिती आलेको प्रस्तुति रहनेछ । काँकरभिट्टा भेट्रान्स फुटबल क्लबले आयोजना गरेको आयोजित महोत्सवमा दैनिक राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ । यसै सिलसिलामा आज पछिल्लो समयकी चर्चित गायिका प्रिती आले आउने भएकीहुन् । काँकरभिट्टा खेलमैदानमा Read More…