विचार

युवाले के खोज्दै छन् ?

आशिष पौडेल झापा । अहिले नेपालको सन्दर्भमा युवा सोच, युवा आवाज र युवाको चाहानाको विषयले गतिलो स्थान पाईरहेको छ । युवाको प्रतिनिधित्व सामाजिक राजनितिक क्षेत्रमा आवश्यक छ भन्ने भास्य स्थापित भै रहेछ । आखिर को हुन त समाजले खोजेका युवा ? के चाहान्छन आजको युवा ले ? प्रश्न जति गहकिलो छ उत्तर त्यहि सरल रोजगारी Read More…

संघ \संस्था

प्रेस चौतारी कोशीको अध्यक्षमा पुरी

झापा । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको दोस्रो अधिवेशनले सुमन पुरीलाई अध्यक्ष चयन गर्दै ४९ सदस्यीय समिति चयन गरेको छ । विराटनगरका बुधबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा सुनसरीको इटहरीका पत्रकार पुरी सहितका पदाधिकारी तथा सदस्य निर्वाचित भएको निवर्तमान अध्यक्ष अविजाल विष्टले जनाउनु भयो । उपाध्यक्षमा मोरङ उर्लाबारीकी ज्योति चौहान, झापा दमकका युवराज विवश, महासचिवमा विराटनगरका Read More…

खेलकुद

मेचीनगर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा

बिर्तामोड । मेचीनगर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । कमल गाउँपालिकामाथि ३-० गोलको जित नकिाल्दै मेचीनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा बुधबार  भएको तेस्रो क्वाटर फाइनल खेलमा पहिलो हाफमा २ र अन्तिम हाफमा १ गोल सम्भव भएको थियो । खेलमा सुरुवाती Read More…