बाहुण्डाँगी, मंसीर १६ । महेन्द्रनगर जेसीजका लागि २०२१ को अध्यक्षमा हरिश भट्ट सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ३४ औँ शाखा अधिवेशनले भट्टलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
दिपकराज जोशी र तुलसी पन्त, उपाध्यक्षहरुमा निर्मल पाठक, हरिश जोशी, राहुल शर्मा र अक्क्षत पायडेय सर्वसर्वसम्वत निर्वाचित भएका हुन् । बाकी पदहरुमा भने पदहस्तान्तरणमा मनोनित गरिने अध्यक्ष भट्टले बताउनु भयो ।

