स्वास्थ्य

सांसद बुढाथोकीलाई मातृ शोक


मेचीनगर, जेठ २ । १ नं प्रदेश शभा सदस्य सांसद गोपालचन्द्र बुढाथोकीलाई मातृशोक परेको छ ।

नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) झापाजिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका बुढाथोकीकी ममतामयी आमाको हिजो बेलुका १०.१५ बजे उपचारका क्रममा बिर्तामोड स्थित विर्तासिटि अस्पतालमा निधन भएको परिवारजनले जनाएका छन् ।

स्व. आमा केही समय अगाडी कोरोना संक्रमित भएर उपचाररथ हुनुहुन्थ्यो ।