मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बालकल्याण मावि विजयी भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा आज भएको छात्रतर्फको खेलमा काँकरभिट्टा माविलाई ६ विकेटले पराजित गर्दै बालकल्याण मावि विजयी भएको छ । बालकल्याण माविले टस जितेर फिल्डीङ्ग रोजेको थियो Read More…
खेलकुद
जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : काँकरभिट्टा मावि विजयी
मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा काँकरभिट्टा मावि विजयी भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा आज भएको छात्रतर्फको खेलमा सुर्योदय अंग्रेजी माविलाई ६ विकेटले पराजित गर्दै काँकरभिट्टा मावि विजयी भएको छ । काँकरभिट्टा माविले टस जितेर फिल्डीङ्ग रोजेको Read More…
जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : एमएटी, धुलाबारी र सुर्योदय विजयी
मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको आज भएको खेलमा एमएटी पब्लिक स्कुल, धुलाबारी मावि र सुर्योदय अंग्रेजी मावि विजयी भएका छन् । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा भएको आजको पहिलो खेलमा अरुणेदय आवसीय माविलाई ८ विकेटले पराजित गर्दै एमएटी पब्लिक स्कुल विजयी भएको छ Read More…
जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : धुलाबारी मावि विजयी
मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगितामा आज एक खेल मात्रै भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा प्रत्येक दिन दुई खेल सञ्चालन हुँदै आएकोमा आज हावाहुरीसहितको बर्षाले एक खेल मात्रै भएको हो । आज भएको छात्रातर्फको खेलमा सुर्योदय अंग्रेजी माविलाई ६ रनले पराजित Read More…
जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : गंगा मेमोरियल र एमएटी पब्लिक स्कुल विजयी
मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको आज भएको खेलमा छात्रातर्फ गंगा मेमोरियल स्कुल र छात्रतर्फ एमएटी पब्लिक स्कुल विजयी भएका छन् । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा आज भएको पहिलो खेलमा छात्रातर्फ एमएटी पब्लिक स्कुललाई १८ रनले पराजित गर्दै गंगा मेमोरियल स्कुल विजयी भएको Read More…
जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : तारापुञ्ज र बालकल्याण विजयी
मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको आज भएको खेलमा छात्रातर्फ तारापुञ्ज अंग्रेजी मावि र छात्रतर्फ बालकल्याण मावि विजयी भएका छन् । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा आज भएको पहिलो खेलमा छात्रातर्फ धुलाबारी माविलाई ६ रनले पराजित गर्दै तारापुञ्ज अंग्रेजी मावि विजयी भएको छ । Read More…
जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : गंगा मेमोरियल र अरुणोदय विजयी
मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको आज भएको खेलमा छात्रतर्फ गंगा मेमोरियल स्कूल र छात्रातर्फ अरुणोदय अंग्रेजी मावि विजयी भएका छन् । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा आज भएको पहिलो खेलमा छात्रतर्फ तारापुञ्जलाई १२ रनले पराजित गर्दै गंगा मेमोरियल स्कूल विजयी भएको छ । Read More…
जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : उद्घाटन खेलमा सुर्योदय र अरुणोदय विजयी
मेचीनगर । झापाको मेचीनगरमा बिहिबारदेखि सुरु भएको झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुर्योदय आवसिय मावि र अरुणोदय अंग्रेजी माविले विजयी सुरुवात गरेको छ । मिलन क्रिकेट क्लबको आयोजनामा आगामी ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत आज भएको छात्रा तर्फ उद्घाटनको पहिलो खेलमा सुर्योदय आवसिय माविले काँकरभिट्टा माविलाई ९ विकेटले Read More…
झापा : जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको तयारी पुरा
मेचीनगर । झापाको मेचीनगरमा भोलीदेखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुँदैछ । स्थानीय मिलन क्रिकेट क्लबको आयोजनामा आगामी ११ गतेसम्म सञ्चालन हुने झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्ला भरीबाट विद्यालयहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ Read More…
बिर्तामोडमा प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने
विर्तामोड । नगर खेलकुद विकास समितिको आयोजनामा जेठ ६ गतेदेखि झापाको बिर्तामोडमा प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । समितिले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । समितिका अध्यक्ष विकास गिरीका अनुसार डाेमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा १७ वटा टीमकाे सहभागिता रहने छ । प्रतियोगिताको बिजेता टीमले एक लाख Read More…










