विविध

भन्सार छलेर ल्याइएकाे १० लाख बराबरको मोटरका पार्टपुर्जा बरामद

झापा । इलामबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब १० लाख मूल्य बराबरको मोटरका पार्टपुर्जा झापा प्रहरीले बरामद गरेको छ। इलामबाट झापातर्फ आउँदै गरेको बा ४ च ३०९ नम्बर कारलाई विशेष सूचनाको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- १२ स्थित सहरेडाँगी चोकबाट सोमबार दिउँसो नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको कारलाई खोलेर चेकजाँच गर्दा Read More…

विविध

पुल भत्काएर अलपत्र, स्थानीय उत्रिए विरोधमा

झापा । वैकल्पिक सडक नराखी भद्रपुर बसपार्क र मुख्य बजार जोड्ने पक्की पुल भत्काउँदा आवतजावतमा गर्न कठिनाइ उत्पन्न भएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन्। मेची पुलदेखि झापा चोकसम्म निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्गमा पर्ने भद्रपुर–५ स्थित बसपार्क नजिकैको जीर्ण पक्की पुल १५ दिनअघि भत्काइएको थियो। जीर्ण पक्की पुल भत्काएर त्यस ठाउँमा हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीले Read More…

विविध

राष्ट्रिय एकता दिवसमा विविध कार्यक्रम

मेचीनगर । पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार मेचीनगरमा पनि विविध कार्यक्रम गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले दिवसको अवसरमा काँकरभिट्टास्थित हनुमान मन्दिर छेउमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ भने देवकोटा पार्कमा समितिले पृथ्वी जयन्ती मनाएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० झापाको आयोजना तथा मेचीनगर नगर समितिको संयोजनमा Read More…

विविध

आज पृथ्वीजयन्ती ! देशभर विविध कार्यक्रम गरी मनाइदैं

काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए Read More…

विविध

आगलागीमा घाइते परिवारलाई खाद्यन्न सहयोग

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ इन्द्रेणी टोल स्थित स्थानीय केशव पाठकको घरमा पुस २१ गते बेलुका आगलागि भई सिलिण्डर ग्यास पड्कीदा एक जनाको ज्यान गएको थियो भने अन्य दर्जनबढी घाईते भएका थिए । छिमेकीको घरमा आगो निभाउन गएका उनीहरु सिलिण्डर ग्यास पड्कीएपछि दुर्घटनामा परेका हुन् । घाईते केही जाती भएर घर आएका Read More…

विविध

५० ग्राम ब्राउनसुगरसहित मेचीनगरबाट एक जना पक्राउ

झापा । झापा प्रहरीले काँकडभिट्टाबाट ५० ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका-३ का २६ वर्षीय राकेश तामाङ छन्। शनिबार दिउँसो मेचीनगर-६ बाट उनलाई पक्राउ गरिएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले तामाङलाई पक्राउ गरेको हो। Read More…

विविध

झापाको सुरुङ्गाबाट ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

झापा । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिमबङ्गाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए । भारतीय नम्बर प्लेटको डब्लुबी६४यु ८६०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार गोपेलाई शङ्का लागेर जाँच गर्दा १२ ग्राम Read More…

विविध

मेचीनगरमा विष्फोट :७ जना घाइते, लाखौंको सामाग्री ध्वस्त

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ स्थित इन्द्रेणी टोलमा सिलिन्डर विष्फोट सँगै भएको आगलागी नियन्त्रणका क्रममा ७ जना घाइते भएका छन्,। घाइते सबैलाई विर्तामोड स्थित विर्तासिटी अस्पताल लगिएको र उनिहरूकाे स्वास्थ्य अवस्था बारे जानकारी आइनसकेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ। बुधबार बेलुका करिब ९ :२० बजेको समयमा स्थानीय केशव पाठककाे भाडामा दिएको Read More…

विविध

मागुरमाडी सिमसार क्षेत्रको उद्घाटन

धुलाबारी । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं. १ को २६ औं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ । साथै, सोही अवसरमा पर्यटकीय सिमसार क्षेत्रको उद्घाटन समेत गरिएको छ । उद्घाटनसँगै वन समूहको सिमसार क्षेत्र पर्यटकका लागि खुला भएको छ । साधारण सभा तथा पर्यटकीय सिमसार क्षेत्रको उद्घाटन मेचीनगर प्रमुख विमल आचार्यले गरेका Read More…

विविध

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाइँदै

काठमाडौं । आज अर्थात् पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस । नेपाली कांग्रेसका संस्थापक एवं नेपाली कांग्रेसको सिद्धान्त प्रजातान्त्रिक समाजवादका प्रतिपादक बिपी कोइराला सहितका नेताहरू आठ वर्ष निर्वासित जीवन बिताएर २०३३ पुस १६ गते स्वदेश फर्केको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ । यसलाई औपचारिकतामा Read More…