झापा । लागु औषध अफिमसहित झापाबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पन्जाब राज्यको फ्रोजपुर जिल्ला घर बताउने २५ वर्षीय केयर सिंह र पन्जाबकै मौगा घर बताउने २५ वर्षीय सुखजित सिंह रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । डिएसपी पाठकका अनुसार मेचीनगर नगरपालिका ६ स्थित मेची पुलमा Read More…
विविध
झापाको मेचीनगरबाट मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित एकजना पक्राउ
झापा । मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित झापामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–४ बस्ने ३७ वर्षीय सम्बरबहादुर आले मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार शुक्रवार बेलुका ४ बजेर ५५ मिनेटमा मेचीनगर- ४ स्थित राईसिङमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर भारतबाट नेपालतर्फ आउँदै गरेको Read More…
भ्यानको ठक्करबाट गर्भवतीको मृत्यु, झापाको ग्वाल्डुब्बा तनावग्रस्त
झापा । भ्यानको ठक्करबाट एक गर्भवती महिलाको मृत्यु भएपछि झापाको गौरादह नगरपालिका(७ स्थित ग्वाल्डुब्बा बजार क्षेत्र शुक्रबार तनावग्रस्त बन्यो। बा ८ च ७७३५ नम्बरको भ्यानको ठक्करबाट सोही नगरपालिका- ७ निवासी २८ वर्षीया सीता साहको मृत्यु भएको थियो। आफ्नै घर अगाडि बसिरहेको अवस्थामा बिहीबार दिउँसो ४ बजे भ्यानले उनलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी घाइते भएकी उनलाई दमक Read More…
यात्रुले नै जहाज धकेलेपछि…….
बाजुरा । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएका जहाज आकाशमा उडिरहेको थियो । यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेको थिएन Read More…
ब्राउन सुगरसहित मेचीनगरबाट एक महिला पक्राउ
झापा। मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागु औषध ब्राउन सुगरसहित महिलालाई पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका ३ की २४ वर्षीया सरिता विश्वकर्मा रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ । लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले सीमा नाकामा चेकजाँच गर्दा महिला विश्वकर्माले आफ्नी ८ वर्षीया छोरीको साथमा लुकाइछिपाई ल्याएको २ ग्राम ब्राउन Read More…
दमकबाट नगदसहित ७ जना जुवाडे पक्राउ
झापा । झापाको दमकबाट नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् । दमक–६ स्थित फाल्गुनन्द चोक बस्ने पवन लिम्बूले संचालन गरेको परदेशी होटलको कोठा भित्र जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले बताए । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ– ३ घर भई हाल झापाको दमक–६ Read More…
सरकारी छाप कीर्ते गर्ने फरार एक व्यक्ति १८ वर्षपछि पक्राउ
झापा । सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराईका अनुसार प्रहरीले झापाको अर्जुनधारा नगरपालिका ५ का ६५ वर्षीय उदय पराजुलीलाई पक्राउ गरेको छ । सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा पराजुलीलाई जिल्ला अदालतले विसं २०६० माघ २१ गते एक वर्ष कैद र Read More…
झापाको मेचीनगरमा दुईवटा धानको कुन्यूमा आगलागी
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा धानको कुन्यूमा आगलागी भएको छ । मेचीनगर नगरपालिका–१२ सहरेडाँगीस्थित स्थानीय रामबहादुर विष्ट र देविप्रसाद मिश्रको करिब तीन बिघा क्षेत्रफलको धान थन्क्याएर राखेको दुई वटा कुन्यूमा आगलागी भएको हो । बुधबार दिउँसो ४ः१० बाट लागेको आगो मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाका दुई वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, डोजर र स्थानीयको Read More…
झापाको सुरुङ्गाबाट नुनमा रातो माटो मिसाएर नक्कली मल बनाउने दुई जना पक्राउ
झापा । झापामा नक्कली रासायनिक मल बनाउने घरमा प्रहरीले छापा मारेको छ। देशभर रासायनिक मलको अभाव भइरहेको बेला घरमै नक्कली मल (पोटास) बनाएर बजार बिक्री वितरण गर्दै आएका कनकाई नगरपालिका– ३ स्थित सुरुङ्गाको तिलक पौड्यालको घरमा प्रहरीले सोमबार छापा मारेको हो। प्रहरीले पौड्यालको घरबाट नुनमा रातो माटो मिसाएर नक्कली पोटास बनाई बिक्रीका लागि बजार लैजान ठिक्क Read More…
धुलाबारीमा क्लोथ बैंक सञ्चालन, अबदेखि गरीब–असहायलाई निशुल्क कपडा
मेचीनगर। झापाको मेचीनगर–१० स्थित धुलाबारीमा क्लोथ बैंक शुरु भएको छ। असहाय तथा विपन्न व्यक्तिलाई निशुल्क कपडा वितरण गर्ने उद्देश्यले क्लोथ बैंक सञ्चालनमा ल्याइएको मेचीनगरका युवा अभियन्ता एवम् पहलकर्ता श्रृजित ढुंगानाले हाम्रो खबरपाटी डटकमलाई जानकारी दिए । बिहिबारबाट सुरुवात गरिएको कपडा बैंकको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उद्घाटन गरेका थिए । प्रवक्ता शर्माले युवा अभियानले गरेको Read More…










