झापा । नेपालको पूर्वी सिमावर्ती जिल्ला झापामा पुर्खौदेखि बसोबास गर्दै आएका पाहान समुदायले आफुहरुलाई राज्यले उपेक्षा गरेको आरोप लगाएका छन् । लोपोन्मुख आदिवासी समुदायमा रहेका पाहान जातिलाई राज्यले लोपोन्मुख आदिवासी समुदाय सूचीमा नसमेटेको भन्दै उनीहरुले त्यस्तो आरोप लगाएका हुन्। आफ्नै भाषा, संस्कृति र छुट्टै रहनसहन समेत भएका पाहान समुदाय झापाको मेचीनगर, भद्रपुर, बाह्रदर्शी, हल्दिबारीलगायतका क्षेत्रमा Read More…
विविध
कारागार भित्र कैदीबन्दीबीच झडप, १४ जना घाइते
विराटनगर । मोरङ कारागारका चौकीदार किरण गुरुङ र भाइनाइकेहरुले यातना दिएको भन्दै कैदी बन्दीहरुबीच आपसमा झडप हुँदा १४ जना घाइते भएका छन् । मंगलबार विहान भएको झडपमा ६ जनालाई घाउ चोट लागेको छ भने ८ जना सामान्य घाइते भएको १ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसीले जानकारी दिनुभयो । घाउ चोट लागेका Read More…
नेपाल तामाङ घेदुङ मेचीनगर समितिको प्रेस विज्ञप्ती
मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीको अधिवेशनको क्रममा अध्यक्ष राजु पोख्रेलद्वारा प्रस्तुत प्रतिवेदन प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै नेपाल तामाङ घेदुङ मेचीनगर समितिले प्रेस विज्ञप्ती निकालेको छ । विज्ञप्तीमा भनिएको छ प्रतिवेदनमा मेचीनगर कार्यपालिका सदस्य श्री लक्ष्मी तामाङ धोकेबाज भनिएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बमोजिम पनि प्रत्येक नेपाली नागरिकलाई पार्टी परिवर्तन गर्ने नैसर्गिक Read More…
सात वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा मेचीनगरबाट एक जना पक्राउ
झापा । सात वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा झापाको मेचीनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर ११ का अन्दाजी ५५ /६० बर्षिय देवि बहादुर कुवर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कुवरले सोही स्थानमा डेरागरी बस्ने आफ्नै नातिनीकी साथी कक्षा एकमा अध्यायनरत बालिकालाई शुक्रबार साझ ४ Read More…
डिभोर्स भइसकेकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा धरानमा एक पक्राउ
सुनसरी । पूर्वपत्नीलाई करणी गरेको आरोपमा सुनसरीमा एक पक्राउ परेका छन् । जिल्लाका धरान उपमहानगरपालिका १५ का भोजराज थापालाई प्रहरीले पूर्वपत्नीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेहो हो । डिभोर्स भइसकेकी श्रीमतीको कोठामा गएर बालात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको धरान प्रहरीले जनाएको छ । कोठामा आएर इच्छाविपरित शारीरिक सम्पर्क गरेको भनी महिलाको छिमेकीबाट प्रहरीमा Read More…
अमेरिकावाट पाेकाेपन्तेराे वाेकेर फर्किए डा खतिवडा
काठमाण्डाैं । अमेरिकाका लागि नेपाली राजदुत डा. युवराज खतिवडा नेपाल फर्किएका छन। अमेरिकाकाे लागि १८ औं नेपाली राजदूत डा. युवराज खतिवडा वुधवार कतार एयरवेजबाट नेपाल फर्केका हुन। उनी एक बर्ष भन्दा कम समय अमेरिकाको राजदुत भए । कोरोनाको महामारीकाे विचमा अमेरिकामा राजदुत भएर गएका डा.खतिवडा नेपालमा गठवन्धन सरका वन्नेवितिकै फिर्ता गरिएका राजदुतमा मध्येमा पर्दछन। उनी Read More…
ब्राउन सुगरसहित ३ जना पक्राउ
झापा । झापाको बुद्धशान्ती गाउँपालिका-३ स्थित बुधबारे चौकबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका- २ का २३ वर्षीय युरास ईवा लिम्बु, पाँचथर याङवरक गाउँपालिका- २ बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका- ११ बस्ने २५ वर्षीय उमेश बिक र इलाम कोल्बुङ गाउँपालिका- २ कुटिडाँडाका २३ वर्षीय Read More…
एमसीसी जस्ताको त्यस्तै पारित हुन्छ : प्रधानमन्त्री देउवा
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् । बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’बताएका हुन् । ‘एमसीसी नेपालकै कानुनको अधिनमा रहेर लागू हुने हो,’ प्रधानमन्त्री देउवाले भने,‘बाहिरी हल्ला फैलाएर त्यसको Read More…
झापाः धानखेतमा खोला पसेपछि किसान ठुलो संकटमा
झापा- गौरीगञ्ज गाउँपालिका–२ भाकुरमाडी बस्तीमा पसेको पानी र हिलो अझै सुकेको छैन । धानका कुन्यू मिलाएजस्तै लहरै माटो र ढुङ्गाले जस्तापाता च्यापेर बनाएको घरको आँगनदेखि ओछ्यानसम्मै छिपछिप्पे हिलो र पानी छ । तर, त्यहाँका बासिन्दालाई घरभन्दा पनि पाँक्न लागेको धानखेतमा खोलो कुँदेपछि अब के खाएर बाँच्ने भन्ने चिन्ता छ । बस्तीका ६५ वर्षीया तालु ताजपुरिया Read More…
बाढी प्रभावित क्षेत्रका बासिन्दालाई नगद सहयोग
झापा । जिल्लाका चार पालिकाका एक हजार ६६५ परिवारलाई विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत रु दुई करोड २५ लाख रकम आएको छ । सो रकम नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गर्न सुरुआत गरेको छ । डब्लुएफपीमार्फत आएको रकम गौरीगञ्ज गाउँपालिका– १, २ का ३६८ , झापाको वडा नं १, २, ३, Read More…










