झापा । लगातारको बर्षाले झापामा १८ परिवार विस्थापित भएका छन् । जिल्लाकोे गौरीगञ्ज गाउँपालिका वडा नं १ स्थित टप्पु बस्तीका १८ परिवार विस्थापीत भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो । प्रजिअ तिमल्सिनाका अनुसार लगातारको बर्षाले टप्पु गाउँ नै डुबानमा परेको छ । २ देखि ३ फिट सम्म पानी जमेको छ । गाउँ Read More…
विविध
ब्राउन सुगर सहित बिर्तामोडबाट एक जना पक्राउ
झापा । झापाको बिर्तामोड नगरपालिका ९ स्थित रिद्धीसिद्धी प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय जगदिश ओली रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनलाई डिजिटल तराजु र ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका ओलीलाई Read More…
तीन दिदीबहिनीको सामूहिक बलात्कार
झापा । राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला Read More…
झापाको बुधबारेमा पिकअप पल्टिँदा चालक गम्भीर घाइते
झापा । तीव्र गतिमा इलामबाट झापातर्फ आइरहेको पिकअप गाडी मेची राजमार्गमा अनियन्त्रित भएर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् । आज बिहान करिब १ बजे बुद्धशान्ति-३ स्थित जयगंगा धर्मकाटा नजिकै मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र ३-०१-०२४ च ५९०९ नम्बरको इसुजु पिकअप गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा चालक इलाम Read More…
२५ वर्षीय युवकको घाँटी थिचेर हत्या, पत्नीसहित चारजना पक्राउ
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-७ मा एक युवाको हत्या भएको छ। करिब २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अवस्थामा शव फेला प्रहरीले जनाएको छ। हत्या घटना अनुसन्धानका लागि प्रहरीले रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ। उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन। कैलालीका एसपी विश्व अधिकारीका अनुसार शनिबार घरबाट करिब ७ सय मिटर टाढा रहेको Read More…
मासुको विवादमा बाबुले छोराको टाउको छिनाले
सल्यान । मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका-१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरमा दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको Read More…
मेचीनगरमा १० केजी गाँजासहित २ जना पक्राउ
झापा । सशस्त्र प्रहरीले १० किलोभन्दा बढी गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान ११ः३० बजे मेचीनगर नगरपालिका वडा नं ८ स्थित पूर्वपश्चिम लोकमार्गमा सशस्त्र प्रहरीको टोलीले मे. १ ह ३४७१ को अटोरिक्सालाई चेकजाँच गर्नेक्रममा अटोमा सवार यात्रुको साथबाट १० किलो ४१० ग्राम गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर गाविस कालिकाटार Read More…
४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टेंकीको सिलान्यास
मेचीनगर । झापाको मेचीनगर— ४ बाहुनडाँगीमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टेंकीको विहीबार सिलान्यास गरिएको छ । मेचीनगर नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत काँकरभिट्टा खानेपानी स्किमको ४ सय ५० घनमिटरको ओभरहेड टेंकीको विहीबार सिलान्यास गर्नुभएको हो । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था Read More…
सुकुम्वासी बसेको चिहानघारीको जग्गा हत्याए दमकका दुई महिलाले
झापा । दमक- १० का दुईजना महिलाले बर्षौदेखि भूमिहीन सुकुम्बासीहरु बसोबास गर्दै आएको बिर्तामोड ३ को जग्गा आफ्नो नाममा पारेको घटना सार्वजनिक भएको छ । दमक १० की सरस्वती ढकाल र घनेन्द्रदेवी थापाले बिर्तामोड ३ स्थित अधुवा खोला किनारको चिहानघारी सफा गरेर सुकुम्बासीहरु बसेको ८ कठ्ठा जग्गा आफ्नो नाममा पारेका हुन् । उनीहरुले बन शुद्धिकरण आयोगबाट Read More…
तस्कर खेदाउन दुई राउन्ड हवाई फायर
झापा । झापासँग सिमाना जोडिएका इलामका सामुदायिक वनहरूबाट अवैध रुपमा सखुवा चिरान गरी माई खोलामा बगाएर तस्करी गर्ने क्रम बढेको छ । सामुदायिक वनमा हरिया काठ चिरान गरी खोलामा चाली बनाएर तस्करी गर्ने कार्यमा स्थानीय उपभोक्ताहरू आफै संलग्न रहेको पनि आरोप लाग्दै आएको छ । वन कार्यालयका सरकारी अधिकारीले लगाएको आरोप खण्डन गर्ने क्षमता कसैसँग पनि Read More…










