विविध

बालेनको ध्यान ठमेलतिर

कामनपा प्रमुख शाहद्वारा ठमेलको फोहर व्यवस्थापनमा चासो राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलको फोहरमैला व्यवस्थापन तथा सौन्दर्यकरणका लागि काठमाडौँ महानगरपालिका (कामनपा) ले चासो देखाएको छ । महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले आज ठमेल क्षेत्रको स्थलगत अवलोकन गर्दै त्यस क्षेत्रमा रहेका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्नुभएको हो । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा बिहान ठमेल भ्रमण गर्नुभएका Read More…

विविध

किसानले जनप्रतिनिधिलाई हात बाँधेर मन्दिर लगेपछि….

नवलपरासी । खेती लगाउने समयमा पानी नपरेपछि नवलपरासीका किसानले स्थानीय जनप्रतिनिधिलाई हात बाँधेर मन्दिर लगेका छन्। पश्चिम नवलपरासीमा २१ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको र समयमै रासायनिक मल समेत नपाएर आजित बनेका किसानले पानी समेत नपरेपछि पानी पर्ने विश्वासमा उक्त कार्य गरेका हुन्,। नवलपरासीको सरावल गाउँपालिकाका अध्ययक्ष सुखाडीप्रसाद चौधरीले गाउँका गन्यमान्य , जनप्रतिनिधि र Read More…

विविध

झापा विद्रोहका योद्धाले पाए नयाँ घर

झापा । झापा विद्रोहका क्रममा डेढ दशकभन्दा बढी समय जेल जीवन बिताएका योद्धा अर्जुनधारा नगरपालिका–१ का मानकुमार तामाङलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । गुरुपूर्णिमाको अवसरमा स्थानीय लेखक र पत्रकारहरूको पहलमा निर्माण गरिएको पक्की घर हस्तान्तरण गरिएको पत्रकार तीर्थ सिग्देलले जानकारी दिए । विसं २०२८/२९ को झापा विद्रोहका क्रममा उनले १७ वर्ष जेल जीवन Read More…

विविध

स्वतन्त्र सांसद बन्न स्नातक उत्तीर्ण हुनुपर्ने

काठमाडौँ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजबाट सुरु भएको ‘स्वतन्त्र उम्मेदवारी अभियान’ विशेष भेला सुरु भएको छ । भेलामा आगामी आम निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारे निश्कर्ष आउने जनाइएको छ । साथै, स्वतन्त्र उम्मेदवार बन्न आवश्यक मापदण्ड पनि तय गरिएको छ । स्वतन्त्र उम्मेदवार हुन ६८ वर्ष नाघेको हुन नहुने जनाइएको छ । त्यस्तै, सांसदका Read More…

विविध

डेल्टा सेल्स एपकाे साथमा प्रविधिमैत्री बन्दैछन्, नेपालका व्यवसायीहरु

प्रविण विद्रोहीझापा । पछिल्लो समय नेपालमा आफ्नो व्यापार  व्यवसायलाई अन्यको तुलनामा फरक र प्रविधिमैत्री  ढंगले सञ्चालन गर्दै नाफा कमाउने सोचका साथ धेरै युवाहरु अग्रसर देखिन्छन् ,। विभिन्न मुलुकमा गएर अध्ययन अनुसन्धान तथा आफुले सिकेको सीपलाई नेपालमै ब्यवहारमा उतार्न प्रयत्नरत देखिन्छ युवायुवतीहरु । नेपालमै पढेका शिक्षित युवायुवतीहरू पनि स्वदेशमा भविष्य छैन भनेर विदेश हानिन्छन् । झन् Read More…

विविध

मानव बेचबिखनको अवस्था भयावह, सन्देश प्रवाह गर्न डिस्प्ले बोर्ड राखीयो

मेचीनगर । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सम्बन्धी अन्तरक्रिया र डिजिटल डिस्प्ले बोर्डको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बुधबार काँकरभिट्टा स्थित इलाका प्रहरी कार्यालय परिसरमा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सम्बन्धी अन्तरक्रिया र डिजिटल डिस्प्ले बोर्डको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । प्रहरी प्रधान कार्यालय अन्तरगतको मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौँबाट प्राप्त सन्देश Read More…

विविध

मेचीनगरमा धान दिवस: कृषिमा आर्थिक क्रान्त्रि जरुरी

चारआली । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज रविन कोइरालाले देशको अर्थतन्त्र उकास्नका लागि पनि कृषिमा जोड दिनु पर्ने बताएका छन् । आज मेचीनगर–१३ स्थित तेलीबारीमा अखिल नेपाल किसान महासंघ मेचीनगर कमिटीले आयोजना गरेको १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा एमालेका सहइन्चार्ज कोइरालाले यस्तो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका कोइरालाले कृषिमा Read More…

विविध

बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्षसहित पक्राउ परेका ११ जना व्यवसायी रिहा

झापा । बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहित पक्राउ परेका ११ जना रिहा भएका छन् । अराजक नभई शान्तिपूर्ण आन्दोलन गर्ने सर्तमा उनीहरूलाई रिहा गरिएको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । त्यस बारेमा इलाका प्रहरी कार्यालय अनारमनिमा लिखित सहमति भएको उनले बताए । साथै पार्टी नेतृत्व तहले Read More…

विविध

बिर्तामोड तनावग्रस्त, वाणिज्य सङ्घका अध्यक्षसहित १० जना गिरफ्तार

झापा । बिर्तामोड ५ स्थित कृषिथोक नजिकैको बुधबारे हटियाका व्यवसायीहरुलाई विजुलीको मिटर दिनुपर्ने मागसहित लगातार चार दिनदेखि आन्दोलनरत बिर्तामोड उद्योग बाणिज्य संघ नेतृत्वको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ  । प्रहरीले बल प्रयोग गर्नुका साथौ १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने Read More…

विविध

आज वर्षकै सबैभन्दा लामो दिन

काठमाडौं । आज जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा बिहान सूर्योदय ५:०९ मा भएको छ भने सूर्यास्त ७:०३ मा हुनेछ Read More…