विविध

दुई ट्रक रासायनिक मल किसानले लुटे

काठमाडौं । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको दुई ट्रक रासायनिक मल किसानहरुले लुटेर लगेका छन्। धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको ट्रकलाई काठमाडौं ल्याउँदै गर्दा किसानहरुले धार्केमा लुटेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए। उनका अनुसार करिब ३ सय हाराहारीमा किसानहरु भेला भएका थिए। रोपाइँको सयमा रासायनिक मल नपाएपछि किसाहरुले बाटो घेरेर बसेको प्रारम्भिक अनुसन्धानबाट Read More…

विविध

दुर्गा प्रसाईँले पाएको सुनको लौरो ‘सक्कली’ कि ‘नक्कली’ ? यस्तो छ यथार्थ

झापा । बिएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईँले सुनको लौरो उपहार भपाएको बारेमा अहिले सर्वत्र चर्चाको विषय बनेको छ । दुबईका राजकुमार शेख मोहम्मद जुमा अल मोक्तुमले मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई उपहार दिएको लौरो सुनको सक्कली वा नक्कली हो भन्ने अहिले सर्वत्र चासोको विषय बनेको हो Read More…

विविध

मेचीनगरमा नदिजन्य पदार्थ उत्खनन्मा प्रतिबन्ध

मेचीनगर । मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्त सम्म नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको हो । ‘मेचीनगरमा सार्वजनिक सूचना जारी गरेर नदिजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाइएको छ’, नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले भने-‘भोलि अर्थात असार १ गतेदेखि भदौ मसान्त Read More…

विविध

लोकप्रिय बन्दै स्मार्ट शौचालय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ । महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गर्नुभएको हो ।आधुनिक सुविधासहित व्यवस्थापन गरिएका सार्वजनिक शौचालयलाई स्मार्ट शौचालय भन्ने गरिएको छ । सार्वजनिक शौचालय दुर्गन्धित हुने तथा पानी, बिजुली र चुकुलसमेत नभएका फोहोर ठाउँका रूपमा बुझिने आम धारणामा परिवर्तन गर्ने Read More…

विविध

मेचीनगर: नयाँ जनप्रतिनिधि आएसंगै नदी दोहन बन्द

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नदी दोहनमा रोक लगाइएको छ । सरकारले प्रत्येक बर्ष बर्खा लागेसंगै देशभरका नदिबाट असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य सामाग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि आउने बित्तिकै जेठमा नै निन्दा, टिमाई र हडिया नदिको उत्खननमा रोक लगाएको हो । विगत बर्षहरूमा नदि उत्खनन अत्यधिक भएको भन्दै Read More…

विविध

छोराको जन्मदिनमा घोडाजिन युवा क्लबलाई जर्सी वितरण

मेचीनगर । मेचीनगरका युवा समाजसेवी सन्तोष खवासले आफ्नो छोराको जन्मोत्सवको अवसरमा गरिब दुःखी तथा विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेका छन् । मेचीनगर ८ निवासी खवासले छोरा स्वाभिमान खवासको ५औं जन्मदिनको अवसरमा आज घोडाजिन युवा क्लब मेचीनगर ८ का खेलाडीहरुलाइ जर्सी वितरण गरेका हुन् । समाजसेवी खवास, आमा श्रृर्जना खवास, जनप्रतिनिधी कुन्दन निरौला, बिण्णु भट्टराई तथा Read More…

विविध

सार्वजनिक सुनुवाई सम्पन्न

ईलाम । चुलाचुली गाउँपालिका वडा नं १ स्थित नव बहुउद्देश्यीय पशुपन्छी पालन तथा कृषि समूह नेपालले वडाका कृषकहरु माझ प्रदेश सरकार कृषि ज्ञान केन्द्र इलामको चालू आर्थिक वर्ष २०७८/७९ को लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार नमूना कृषि फार्म स्थापना सहयोगार्थ कार्यक्रम सम्पन्न गरेको छ । आइतबार चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा Read More…

विविध

असार १ बाट मतदाता नामावली दर्ता खुला, जहाँ छ त्यहीँबाट दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने Read More…

विविध

विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपणसहितको विविध कार्यक्रम

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ ले विश्व वातावरण दिवसलाई भव्यरुपमा मनाएको छ । वडाले प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा आइतबार बृक्षारोपणसहितको विविध कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा दुई हजार वटा फूल्ने विभिन्न प्रजातिका विरुवा रोपिएको थियो । वडालाई पाँच बर्षभित्रमा फूलको सहर बनाउने उद्देश्यले विभिन्न स्थानमा विरुवा Read More…

विविध

विश्व वातावरण दिवसको अवसरमा एमालेद्वारा पुर्वको धार्मिक तथा पर्यटकीय स्थल सरसफाइ

मेचीनगर । विश्व वातावरण दिवसको अवसरमा नेकपा एमाले मेचीनगर-८ वडा कमिटीले पुर्वको धार्मिक तथा पर्यटकीय क्षेत्रमा सरसफाइ गरेको छ । एमाले मेचीनगर-८ ले विश्व वातावरण दिवसको अवसरमा आज मेचीनगर -८ स्थित पातालगंगा धार्मिक तथा पर्यटकीय स्थल सरसफाइ गरेको हो । सरसफाइ कार्यक्रममा जिल्ला कमिटी सदस्य सुभाष मिजार, एमालेबाट प्रतिनिधित्व गर्दै निर्वाचित जनप्रतिनिधि वडा सदस्यद्वय कुन्दन Read More…