अन्य

झापा: स्थापना भएको १२ वर्षपछि इन्जिनियरिङ कलेज सञ्चालन हुँदै

बिर्तामोड । स्थापना भएको १२ वर्षपछि बिर्तामोडमा इन्जिनियरिङ कलेज संचालन हुँदैछ । १२ वर्षअघि अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा स्थापना भएको पाथीभरा सेन्टर फर एड्भान्स स्टडीज (पीसीएएस) ले बल्ल सम्बन्धन पाएर कक्षा संचालन गर्न लागेको हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएर सो कलेजले यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ संचालन गर्ने Read More…

अन्य

इन्द्रपुर सम्मेलनको उद्घाटन गर्न केपी ओलीले १७ गते आउँदै

बाहुण्डाँगी । यहि भदौ १७ गतेबाट सुरु हुने नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने हुनु भएको छ । इन्द्रपुर जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनको उद्घाटनका लागि ओली सुन्दरहँरैचास्थित इन्द्रपुरमा आउने कार्यक्रम निश्चित भएको शाखाका अध्यक्ष भवानी ढकालले बताउनु भयो । शाखाको सचिवालयमा उद्घाटन हुने Read More…

अन्य

नेपाल कम्युनिस्ट पार्टी मेचीनगरकाे सम्मेलन भदौ ४ मा हुने

मेचीनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचीनगर कमिटीले भदौ ४ गते नगरसम्मेलन गर्ने भएको छ। पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय राईको प्रमख आतिथ्यतामा हिजो सम्पन्न बैठकले आगामी भदौ ४ गत नगर सम्मेलन गर्ने तय भएको नगर सम्मेलन आयोजक कमिटीका संयोजक हितबहादुर दर्जीले बताए । उक्त बैठकमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राईले पछिल्लो समय पार्टीमा Read More…

अन्य

धाइजनमा सर्पले डसेर महिला स्वयम्सेविकाको मृत्यु

मेचीनगर । झापाको मेचीनगरमा विषालु सर्पको डसाईबाट एक जना स्वास्थ्य स्वयम्सेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ११ की रुपा मैनाली रहेकी छिन् । उनलाई गएराति आफ्नै घरमा सुतेको अवस्थामा विषालु सर्पले डसेर घाइते बनाएपछि उपचारको लागि चारआलि स्थित सर्पदंश लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि विर्तामोड लैजादै गर्दा बाटोमा नै Read More…

अन्य

एरिया बि सम्मेलनको तिब्र तयारी, रजिष्ट्रेशन खुल्ला

बाहुण्डाँगी । नेपाल जेसीजको क्षेत्र ख सम्मेलनके तिब्र तयारी भइरहेको छ । गोर्खा जेसीजको आतिथ्यतामा भदौ ३ र ४ गते सञ्चालन हुने सम्मेलनका लागि हरेक क्षेत्रका कामहरु धमाधम भइरहेक छन् । क्षेत्र ख का ३९ वटा शाखाका करिब ५ सय जेसीजकर्मीहरुको सहभागिता रहने सम्मेलनमा सहभागि हुन आउने सदस्यहरुका लागि कुनै कुरामा कमि नहोस भन्ने उदेश्यले Read More…

अन्य

युवाको आत्मानिर्भरका लागि रजहरको विद्युत वायरिङ्ग तालिम

बाहुण्डाँगी । रजहर जेसीजको आयोजना र आयूसा ट्रेडलिङ्कस प्रा लिको प्रायोजनमा एक दिने इलेक्ट्रिकल्स वायरिङ्ग तालिम सम्पन्न भएको छ । यूवाको स्वरोजगार र आत्मनिर्भरताका लागि कम्तिमा पनि आफ्नो घरमा स्विच , चुँडेकोतार जोड्न सक्ने बन्न, स्विच होल्डर परिवर्तन गर्न सक्ने बन्नका लागि हो , इलेक्ट्रिकल्स सामाग्रिहरु चलाउदा अपनाउनु पर्ने सेफ्टिका बारेमा बुझ्नका लागि हो, हाम्रो Read More…

अन्य

कुनै धर्मलाई विभेद गर्ने राज्यको नीति छैनः सांसद मैनाली

मेचीनगर । देशमा लोकतन्त्रको स्थापनापछि राज्यले सबै धर्म भाषा र संस्कृतिको संरक्षण गरिहेको र कुनै धर्मलाई विभेद गर्ने राज्यको नीति नरहेको प्रदेश १ का सांसद श्रीप्रसाद मैनालीले बताए । नेपाली ख्रीष्टियन नागरिक संघ केन्द्रीय समितिको सोमबार सम्पन्न सातौँ वार्षिक साधारण सभामा यस्तो बताएका हुन् । मेचीनगर ५ स्थित माङ्हिम टोलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि Read More…

अन्य

लापरबाहीले कोरोना सङ्क्रमण बढ्दै

काठमाडौं । कोरोना भइरसको रोकथाममा नागरिकहरुबाट भइरहेको लापरबाहीले यो रोगको सङ्क्रमण पछिल्ला दिनमा बढ्न थालेको छ । सङ्क्रमित व्यक्तिलाई निगरानीमा राख्न भइरहेको कमीकमजोरी र सङ्क्रमित स्वयम्ले पनि चासो नदिँदा यो रोगको सङ्क्रमण दर बढ्न थालेको स्वास्थ्यकर्मीले बताउनु भएको छ । कैलालीको गौरीफन्टा सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले नागरिकहरुले आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा र सङ्क्रमित व्यक्तिबाट Read More…

अन्य

महाबाणिज्य दुत पौडेललाई गुन्द्रीमै राखेर वडाध्यक्ष कार्कीले बुझाए ज्ञापनपत्र

बाहुनडाँगी । कलकत्ताका महाबाणिज्य दुत ईश्वरराज पौडेलले मेचीनगर–४ स्थित बाहुनडाँगीको दुईदिने अवलोकन भ्रमण गरेका छन् । नेपाली महाबाणिज्य दुतावासको कार्यालय कलकत्ताका महाबाणिज्य दुत पौडेलले शनिबार र आइतबार भारतसँग सीमा जोडिएको बाहुनडाँगी बजार, सीमा नाका, लागुऔषध, हात्ती र व्यापारका विषयमा अवलोकन गरेका हुन् । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले महाबाणिज्य दुत पौडेललाई हात्ती, लागुऔषध लगायतका समस्या तथा Read More…

अन्य

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले भुवन केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन् । केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए । उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन Read More…