मेचीनगर । झापाको मेचीनगर नगपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । धुलाबारीस्थीत पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठानमा आज आयोजित कार्यक्रमका बिच मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आगामी बर्ष नगरले लिने निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उनका अनुसार मेचीनगरले आर्थिक वर्ष २०७९/०८० को लागि १ अर्ब ३२ करोड ३३ लाख Read More…
अर्थ
मेचीनगरको आर्थिक वर्ष २०७९/०८० को बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ
मेचीनगर । झापाको मेचीनगर नगपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमका लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । धुलाबारीस्थीत पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठानमा आज आयोजित कार्यक्रमका बिच नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आगामी बर्ष नगरले लिने निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । २०७९ Read More…
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलको २१, डिजेल-मट्टीतेलको २७ रुपैयाँले बढ्यो
काठमाडौं । नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाएको हो । निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। मूल्य बढेसँगै पेट्रोलको मूल्य Read More…
८२ औं जन्मोत्सवमा खनालले दिए पत्रकार उपचार कोषलाई १,११,१११ रुपैयाँ सहयोग
बिर्तामोड । बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२ औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । शनिबार आफ्नै निवासमा आयोजित संक्षिप्त कार्यक्रमका वीच शिक्षासेवी खनाल र उनकी श्रीमती बुध खनालले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई Read More…
मेची अस्पताललाई प्रदेश सरकारको १८ करोड बजेट, न्युरो सर्जरी सेवा विस्तार गरिने
झापा । मेची अस्पताल भद्रपुरमा साउन १ गतेदेखि न्युरो सर्जरी सेवा सुरु गरिने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । मेचीको सुदृढीकरणका लागि १८ करोड बजेट समेत विनियोजन गरिएको उनले बताए । साथै मेचीमा फिजियोथेरापी सेवा लगायत अन्य सेवाहरूको विस्तार गर्दै प्रादेशिक Read More…
प्रदेश नं १ को ३९ अर्ब ७३ करोडको बजेट सार्वजनिक
विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/०८० का लागि कूल रु ३९ अर्ब ७३ करोड ८३ लाखको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुभएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११४(१) बमोजिम मन्त्री आङ्बोले आज सदनमा राजस्व र व्ययको अनुमान पेश गर्नुभयो Read More…
फेरि बढ्यो इन्धनको मूल्य
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो । अन्तराष्ट्रिय बजारमा उच्च दरले मुल्य बृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाईए भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य Read More…
काममा ढिलासास्ती नगर्न बैँकलाई नगरप्रमुखको अनुरोध
मेचीनगर । नेपाल बैँक लिमिटेडले बुधबार एक कार्यक्रकाबीच मेचीनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई सम्मान गरेको छ । बैँकका पदाधिकारीले नगरपालिका पुगेर नवनिर्वाचित स्थानीय सरकारका प्रमुख र उपप्रमुखसँग भेटेर सम्मान गरेको हो । नगरप्रमुखको कार्यकक्षमा सम्पन्न वधाइ तथा परिचायत्मका कार्यक्रममा नेपाल बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नवनिर्वाचित नगरप्रमुख गोपाल चन्द्र वुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेतीलाई Read More…
नेपाल कृषिप्रधान देश तर, १० महिनामा ६४ अर्बमाथिको खाद्यान्न आयात
काठमाडौं । नेपाललाई वर्षौदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ । तर व्यहवहारमा भने नेपाल कृषिप्रधान देश बन्न सकेको छैन । भन्सार विभागको पछिल्लो तथ्याङ्कले यसलाई पुष्टी गरेको छ । विभागका अनुुसार चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो दश महिनामा नेपालले ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र Read More…
सबैभन्दा बढी बजेट मेचीनगरलाई, झापामा कुन पालिकालाई कति बजेट ?
झापा । केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ । यसमा सबैभन्दा बढी मेचीनगर नगरपालिकाले बजेट प्राप्त गरेको हो । यस्तै सबैभन्दा थोरै बजेट हल्दिबारी गाउँपालिकाको Read More…








