कला संघ \संस्था

मेचीनगरमा उधौली भुमे पर्व तथा बृह्त सांस्कृतिक कार्यक्रम हुने

झापा, मंसिर २१ । नेपाल थामी समाज जिल्ला कार्य समितिले थामी किरातीहरुको महान् पर्व उधौली भुमेदेवा पवको सन्दर्भ पारेर बृह्त सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । मेचीनगर– ८ प्रतिभा टोलस्थित नेपाल थामी समाज सामुदायिक भवन परिसरमा मंसिर २६ गते बिहिबारका दिन गुरु आपा दवरा झाक्रि मुन्दुमबाट भुमेदेवा पुजा सम्पन्न गरी थामी जातीको झाकी सहित Read More…

कला

चासोक तङनामको अवसरमा तीनदिने मिनी मेला

झापा, मंसिर २० । किरात याक्थुङ चुम्लुङ मेचीनगर–५ ले लिम्बुहरुको महान् पर्व चासोक ताङनामको सन्दर्भ पारेर बृह्त सांस्कृतिक साँझ तथा रमाइलो मिनी मेलाको आयोजना गर्ने भएको छ । मंसिर २६ देखी २८ गते सम्म मेचीनगर–५ स्थित माङ्हिम परिसरमा बृह्त सांस्कृतिक साँझ तथा मिनी मेलाको आयोजना हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । Read More…

कला

द भ्वाइस अफ नेपालको फाइनलमा झापाका विकास र राम

झापा, मंसिर १४ । हिमालय टेलिभिजनबाट सञ्चालन हुदै आएको रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन टु को फाइनलमा झापाका विकास लिम्बु र राम लिम्बु पुगेका छन् । शुक्रबार राती भएको सेमीफाईनलमा सफल हुदै टप फोरमा छनोट हुँदै टिम दिप बाट विकास र टिम प्रमोद बाट राम फाईनल राउण्ड प्रवेश गरेका हुन । उनिहरु संगै Read More…

कला

बहुभाषिक पाठशालाको चौथो वार्षिक उत्सव सम्पन्न

इलाम, मंसिर ११ । इलामको चुलाचुली गाउँपालिका १ स्थित “फाल्गुनन्द लाफयङ् बहुभाषिक पाठशाला” को चौथो वार्षिकउत्सव तथा किरात धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको ७६ औं जन्मोत्सव भब्यताका साथ मनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का उपसभामुख सरस्वती पोखरेलले माङ्गेना हिमको शिलान्यास गरिका थिए । साथै सोहि कार्यक्रममा कवि सुन्दर कुरूपलाई समेत सम्मान Read More…

कला

शिवसताक्षी र अर्जुनधारा धाममा शतबीज छर्नेको घुइँचो

झापा, मंसिर ९ । झापाको प्रसिद्ध धार्मिकस्थल शिवसताक्षी धाम र अर्जुनधारा जलेश्वरधाममा बाला चतुर्दशी पर्वको अवसरमा आज बिहानैदेखि शतबीज छर्नेको घुइँचो लागेको छ । सयवटा आँखा भएकी देवीको मन्दिरको रुपमा सताक्षीधाम परिचित छ । त्यसै गरी अर्जुनधारा जलेश्वरधामलाई पूर्वको पशुपतिनाथ भनिन्छ । दुवै स्थानमा गत सातादेखि धार्मिक अनुष्ठान भइरहेको छ । अर्जुनधाराको बामन महापुराण र Read More…

अर्थ कला

सताक्षीधाम धार्मिक महोत्सव : ६ दिनमा ७५ लाखबढी भेटी संकलन

विनोद सापकोटा झापा, मंसिर ०३ । झापाको सताक्षीधाममा संचालन भईरहेको सताक्षीधाम धार्मिक महोत्सवको मंगलबार छैटौ दिन सम्ममा ७५ लाख माथी नगदै संकलन भएको छ । महोत्सव मुल आयोजक समारोह समिति का सदस्य सचिव डिल्ली नेपालका अनुसार हाल सम्म ७५ लाख २ हजार ७ सय ३१ रुपैयाँ संकलन भएको हो । धान्याञ्चल (धान) कम्तिमा ४० क्वीन्टल Read More…

कला

रंगमञ्चको अध्यक्षमा लिम्बू

ईलाम, कात्तिक ३० । चुलाचुली रंगमञ्चको अध्यक्षमा हेमकुमार लिम्बू निर्वाचित भएका छन् । चुलाचुली रंगमञ्चको सभाहलमा शुक्रबार आयोजित छैठौं साधारणसभाले लिम्बूको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको संस्थापक अध्यक्ष चेतन आङथुपोको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहालले सभाको उद्घाटन गरेकी थिईन् । समितिका उपाध्यक्षमा संजय विश्वकर्मा, सचिव Read More…

कला

विकासको आवाजमा जादु, उनको भविष्य तपाईंको हातमा

झापा, कात्तिक २८ । संसारमा जन्मिएका थोरै मानिस मात्र आफ्नो योग्यता र क्षमताको पहिचान गरेर त्यही माध्यमबाट संसारमा चर्चित मात्र बनेका हुँदैन अमर समेत भएका हुन्छन् । झापा अर्जुनधाराका विकास लिम्बुको पनि अहिले उत्कृष्ट गायक बन्ने सपनाले निन्द्रा खोसेको छ । उनि संघर्षको मैदानमा छन् । सुमधुर आवाजका धनी बिकास आफुले गाएर मात्र केहि हुन्न् Read More…

कला

राम लिम्बूलाई जिताउन जुटे बिर्तामोडका समर्थक

झापा, कात्तिक २८ । हिमालयन टिभीको रियालिटी शो भ्वाइस अफ नेपालको सिजन टुको टप १२ मा परेका झापा बिर्तामोडका राम लिम्बूलाई जिताउन स्थानीय समर्थकले अभियान सुरु गरेका छन् । आफूलाई मन परेको प्रतिस्पर्धीलाई भोट गर्दै आएका बिर्तामोडका युवाहरुले राम लिम्बू जिताऊ अभियान बनाएर सबैसँग भोट गर्न अपिल गरेका छन् । रामका फ्यानहरुले बुधबार बिर्तामोडमा पत्रकार Read More…

कला

सताक्षीधाममा १०८ कुण्डीय कोटिहवन सुरु

झापा, कात्तिक २७ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा १०८ कुण्डीय कोटिहवनको आज उद्घाटन गरिएको छ । प्रदेश नं. १का मुख्य मन्त्री शेरधन राईले पानसमा बत्ती बालेर कोटिहवनको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा मुख्य मन्त्री राई सभ्य समाज निर्माण गर्न, शुशासन लागि यस धार्मिक महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । मानव जातिको सु Read More…