काठमाडौं, माघ १७ । गायन रियालिटी सो ‘नेपाल स्टार’को विजेता पोखराकी एलिना गुरुङ भएकी छन्। काठमाडौंमा आज (शनिबार) सम्पन्न ‘ग्रान्ड फिनाले’मा उनले अन्य तीन फाइनलिस्टलाई पछि पार्दै उपाधि जितेकी हुन्। विजेताको टुंगो दर्शकको भोटको आधारमा गरिएको थियो। उपाधिसँगै गुरुङले ३५ लाख रूपैयाँको चेक र एक करोड रूपैयाँको जीवन बीमा पाएका छन्। सोको उपविजेता बनेका सुरेश Read More…
कला
गायक दुर्गेश थापालाई पुत्र लाभ
काठमाडौं, माघ ११ । गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । दुर्गेशले उनीहरूको बिहेको खबरलाई सार्वजनिक गरेका थिएनन्। उनले उनकी पत्नी प्राची लामाले शनिबार सन्तानलाई जन्म दिएको खबर सार्वजनिक गरेका हुन् । आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ। पछिल्लो केही महिनादेखि भने दुर्गेश र प्राचीले सामाजिक संजालमा सम्बन्धलाई खुलाउने प्रयास गरेका Read More…
नेपाल स्टारका कमल र बिशालदेवलाई भोट गर्न आग्रह
युवराज आचार्यझापा, कात्तिक ३० । नेपालको चर्चित रियालिटि सो नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका छन्, झापाली दुई गायक कमल रसाईली र बिशालदेव श्रेष्ठ । कर्णप्रिय आवाजका कारण अडिसनबाट नै चर्चामा रहेका यी झापाली गायक अहिले भोटिङ राउण्डको चरणमा छन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेका कमल र बिशालदेवलाई नेपाल स्टार बन्न Read More…
ईटाभट्टामा सुर–ताल म्यूजिक एकेडेमी सञ्चालन
मेचीनगर, कात्तिक १७ । झापाको मेचीनगर स्थित ईटाभट्टा बजारदेखि दुई सय मिटर उत्तर भृकुटी रोडमा सुर–ताल म्यूजिक एकेडेमी सञ्चालनमा आएको छ । समाजसेवी नारायण कोईराला, शंकरप्रसाद अधिकारी र खगेन्द्र तिम्सिनाले संयुक्त रुपमा सोमबार एक कार्यक्रमका बीच एकेडेमीको उद्घाटन गरेका हुन् । सुर–ताल म्यूजिक एकेडेमी उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका कोईरालाले स्थानीय स्तरमै एकेडेमी खुलेकोमा Read More…
आसुशेनको नयाँ फिल्म ‘हु.तु.तु’ मा हरिवंश, प्रदीप र पलदेखि नाजिरसम्म
दिनेश दाहाल काठमाडौं, साउन २६ । टिमले ‘हु.तु.तु’ फिल्मको लागि लकडाउन अवधीभर नयाँ स्टोरी तयार गरी मुख्य कलाकार समेत फाईनल गरेको छ । फिल्ममा बरिस्ठ कलाकार हरीबंस आचार्य, प्रदिप खड्का, पल शाह, मोहम्मद नाजिर हुसैन, गौरव पहारी, सलोन बस्नेत, राजाराम पौड्याल, मावत्से गुरुंग लगाएत कलाकारसँग सम्झौता गरी सकेको छ पहिलो पटक बरिस्ठ कलाकार हरीबंश आचार्य Read More…
आर्यन र विशालले सहकार्य गरेर फिल्म बनाउने
दिनेश दाहालकाठमाडौं, साउन २० । नायक आर्यन सिग्देल नयाँ फिल्ममा काम गर्ने तयारीमा छन् । उनले निर्देशक विशाल सापकोटाको फिल्ममा काम गर्न लागेका हुन् । आर्यन र विशाल यतिबेला पोखरामा बसेर स्क्रिप्टको कार्य गरिरहेका छन् । निर्देशकले विशालले पछिल्लो समय ‘सेल्फी किङ्ग’ निर्देशन गरेका थिए । भने गतवर्ष आर्यनले ‘हजार जुनीसम्म’ र ‘च च हुई’मा Read More…
अर्जुन दाहालको “तिम्रो मायाले मलाई” बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
युवराज आचार्य झापा, साउन १७ । सुमधुर स्वरका धनी गायक अर्जुन दाहालको “तिम्रो मायाले मलाई” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली सांगितिक आकाशमा छुट्टै पहिचान बनाउन सफल गायका दाहालले अर्जुन दाहाल द वेभ ब्याण्ड नामक आफ्नै युट्युब च्यानल मार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । लामो समयदेखि मोफसलमा नै रहेर गीत संगीतको Read More…
विविधतामा एकता नेपाल होः प्रदीप खड्का
दिनेश दाहाल काठमाडौं, साउन १४ । करिब एक हप्ता अगाडि अगाडी सार्बजनिक भएको hiphop song(DHAKA-DHOTI) को यत्तिखेर देशै भरी सर्बाधिक चर्चा छ, चर्चा यसकारण छ कि गितका शब्द हरु यत्ती दमदार छन कि त्यस्को सबैले खुलेर तारिफ गरिरहेका छन! करिब 57K+ लाइक मिलेको उक्त भिडियो मा डिसलाइक 250+ मात्र छ,गीतलाई करिब सात हजार प्रतिक्रिया मिलेका Read More…
आखिर किन अरु भन्दा फरक बन्न चाहन्छ्न् निर्माता सेन ?
दिनेश दाहाल काठमाडौं, साउन ११ । निर्माता तथा निर्देशक शन्तोस सेन यत्तिखेर प्रेम गीत ४ को तयारीमा जुटेका छन् । उनका अनुशार यत्तिखेर फिल्मको आइडियामा छलफल भैरहेको छ, निर्माता टर्न निर्देशक को भिजन अन्य निर्माता को तुलनामा छुट्टै छ उनि जे बनाउन चाहान्छ्न जस्तो बनाउन चाहन्छ्न त्यो गरेरै छोड्ने उनको स्वभाव छ। दर्शक लाई राम्रो Read More…
गायक सुगम पोखरेललाई पितृशोक
झापा, साउन ११ । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक सुगम पोखरेललाई पितृशोक परेको छ । उनका ८० बर्षीय बुवा एकनाथ पोरखेलको शनिबार राति करिब सवा ९ बजे निधन भएको छ । मुटु रोगबाट पीडित उनको मोरङको मंगलबारेस्थित निवासमै निधन भएको हो । उनको आजै अन्त्यष्टि गरिने जनाइएको छ । पोखरेलका पत्नि, ३ छोरा र २ Read More…










