खेलकुद

रेड हर्स इलाम सेमिफाइनल प्रवेश

धुलाबारी, चैत ७। रेड हर्स इलाम झापाको धुलाबारीमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगिताको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यू स्टार फुटबल क्लब सुनसरीलाई २‐१ गोल अन्तरले पाखा लगाउँदै इलाम सेमिफाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । खेलमा Read More…

खेलकुद

धुलाबारीमा आजदेखी प्रदेश स्तरीय फुटवल

मेचीनगर, चैत ७ । झापाको धुलाबारी स्थीत रोलिङ क्लवको आयोजनामा आज शनिबारदेखि चौथो प्रदेशस्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता हुने भएको छ । आज उद्घाटन खेलमा रेडहर्स फुटबल क्लब ईलाम र न्यूस्टार फुटबल क्लब सुनसरी बिच दिनको ३ः३० बजे देखि प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विभागीय टीमसहित ८ Read More…

खेलकुद

‘चौथो रोलिङ च्यालेञ्ज कप’ भोलीदेखि

मेचीनगर, चैत ६ । झापाको धुलाबारीमा प्रदेश नम्बर १ स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । रोलिङ क्लव धुलाबारीको आयोजनामा चौथो प्रदेशस्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता भोलीदेखि सञ्चालन हुँदैछ । चैत ७ गते शनिबार देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विभागीय टीमसहित ८ वटा क्लबले सहभागिता जनाउने आयोजक क्लबका सचिव महेश खड्काले जानकारी दिए Read More…

खेलकुद

अफ्रिकन टिमलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं, चैत ६ । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति राष्ट्रिय गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी प्रवेश गरेको छ । क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन क्लबलाई १-० गोल अन्तरकाे जीत दर्ता गर्दै आर्मी क्लब फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल आगामी शनिबार रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ र त्रिभुवन आर्मी क्लबका बीच फाईनल खेल हुनेछ । Read More…

खेलकुद

एथ्लेटिकोलाई हराउँदै चेल्सी क्वार्टरफाइनलमा

काठमाडौं, चैत ५ । इङ्ग्लिस क्लब चेल्सीले युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ । बुधबार राति भएको अन्तिम १६ अन्तर्गत स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँगको दोस्रो लेगको खेलमा २–० गोलको र समग्रमा ३–० को जितसहित चेल्सी क्वार्टरफाइनलमा पुगेको हो । यसअघि पहिलो लेगको खेलमा चेल्सीले एथ्लेटिकोलाई उसैको मैदानमा १–० गोलले Read More…

खेलकुद

म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, चैत ४ । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपा च्याम्पिन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो लिगमा जर्मन क्लब बोरिुसिया मोन्चेनग्लाडबाचलाई घरेलु मैदानमा २–० गोल अन्तरले पराजित गर्दा समग्रमा ४–० को नतिजाका साथ सिटी अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो लेगमा पनि सिटी २–० कै नतिजाले विजयी भएको थियो Read More…

खेलकुद

प्रथम उपमेयर कपको उपाधि मिलन क्रिकेट क्लबले जित्यो

मेचीनगर, चैत ३ । झापाको मेचीनगर ६ स्थित काँकडभिट्टामा जारी प्रथम उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता २०७७ को उपाधि मिलन क्रिकेट क्लब प्रदेश नं १ ले जितेको छ । पाच दिवशिय प्रतियोगितामा आयोजक मिलन क्रिकेट क्लबले ५ वटै खेल जित्दै सुदूरपश्चिम महिला क्रिकेट क्लबलाई पराजित गरेको हो । प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई मेचीनगर Read More…

खेलकुद

मेस्सीको उत्कृष्ट प्रदर्शनमा उपाधि दाबेदार बार्सिलोनाको शानदार जित

काठमाडौं, चैत ३ । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले शानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४-१ गोलले हराएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै एन्टोनियो ग्रीजम्यान र ओस्कार मिन्ग्गुएजाले एक एक गोल गरे । हुयस्काका राफा मिरले एक Read More…

खेलकुद

चेल्सी र लिड्सले प्रिमियर लिगमा अंक बाँडे

काठमाडौं, चैत १ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिड्स युनाइटेडले एक एक अंक लिएका छन् । शनिबार राति भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै एक एक अंक लिएका हुन् । यो नतिजाले चेल्सीलाई तेस्रो स्थान पुग्न भने रोकेको छ । चेल्सी ५१ अंकका साथ चौथो स्थानमा रहेको छ । भने लिड्स ३६ Read More…

खेलकुद

अनन्त र जुनीले जिते वर्ष खेलाडी अवार्ड

झापा, फागुन २९ । राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ र उसुकी जुनी राई ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको अवार्डमा झापाका अनन्त र इलामकी जुनी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुलाई २०७६ सालमा Read More…