झापा, फागुन २८ । चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ आज साँझ ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गर्दै आएको ‘झापा स्पोर्टस् अवार्ड’ को चौथो संस्करणमा सात विधाका आठजना खेल प्रतिभालाई नगदसहित सम्मान गरिने अध्यक्ष हिमाल खरेलले जानकारी दिए । मञ्चले Read More…
खेलकुद
‘झापा स्पोर्टस् अवार्डको तयारी पूरा, शुक्रवार साँझ वितरण गरिने
बिर्तामोड, फागुन २७ । चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ । अवार्ड यही फागुन २८ गते साँझ ठिक ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गर्दै आएको ‘झापा स्पोर्टस् अवार्ड’ को चौथो संस्करणमा सात विधाका आठजना खेल Read More…
बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो
काठमाडौं, फागुन २७ । स्पेनिस क्लब बार्सिलोना युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगबाट बाहिरिएको छ । बुधबार राति भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँगको अन्तिम १६ को दोस्रो लेगमा १–१ गोलको बराबरी खेले पनि समग्रमा ५–२ ले हार्दै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पिएसजीले पहिलो लेगको खेलमा बार्सिलोनालाई उसैकाे मैदान क्याप Read More…
प्रथम उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता सुरु
मेचीनगर, फागुन २६ । झापाको मेचीनगर ६ स्थित काँकडभिट्टामा प्रथम उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता २०७७ बुधबार बाट सुरू भएको छ । प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाकि उपमेयर मीना पोख्रेल उप्रेतीले गरेकी थिईन् । मेचीनगर नगरपालिकाको संयोजनमा मिलन क्रिकेट क्लब मेचीनगरले आयोजना गरेको प्रतियोगिता फागुन २९ गते सम्मा सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष बिरू श्रेष्ठले Read More…
डर्टमण्ड र पोर्टो च्याम्पियन्स लिगको क्वाटरफलाइनलमा, युभेन्टस बाहिरियो
काठमाडौं, फागुन २६ । इर्लिङ हालन्डले युरोपियन च्याम्पियन्स लिगको १४ औं खेलमा १९औं र २०औं गोल गरेपछि बोरुशिया डर्टमन्डले सेभियासँग दोस्रो लेगमा २–२ गोलको बराबरी खेलेको छ । समग्रमा ५–४ गोलअन्तरको जितसहित डर्टमन्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । २० वर्षीय स्ट्राइकरले ३५ औं मिनेटमा पहिलो गोल गरेका थिए, उनले पहिलो हाफमा विपक्षीको बक्सभित्र बल Read More…
चेल्सी र वेष्टह्याम विजयी
काठमाडौं, फागुन २५ । ईङलिश प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा चेलसी र वेष्टह्याम युनाईटेड विजयी भएका छन् । गएराती एभर्टनलाई २–० ले हराउदै चेल्सीले तेस्रो स्थानको लेष्टर सिटीसंगको दुरी ३ अंकमा झारेको हो । घरेलु मैदानमा चेल्सीलाई जिताउन जर्जिन्होले पेनाल्टिमार्फत एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । ३१ औ मिनेटमा Read More…
युनाईटेडद्वारा शीर्ष स्थानको सिटी पराजित
काठमाडौं, फागुन २४ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी घरेलु मैदानमै पराजित भएको छ । आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा सिटी म्यानचेस्टर युनाईटेडसँग २-० गोल अन्तरले पराजित भएको हो । सिटीको मैदानमा युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र लुक शले एक एक गोल गरे । इतिहाद स्टेडियममा खेलको दोस्रो मिनेटमै युनाईटेडले Read More…
धाइजन चारआलीलाई नवज्योती नकआउट फुटबल प्रतियोगिताको उपाधि
मेचीनगर, फागुन २२। नवज्योती नकआउट फुटबल प्रतियोगिताको उपाधि धाइजन चारआली युवा क्लबले चुमेको छ । मेचीनगर–३ स्थित नवज्योती निमावीको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक नवज्योती युवा क्लबलाई १–० गोलले पराजित गर्दै धाइजन चारआलीले उपाधि रक्षा गरेको हो । खेलको ३४औँ मिनेटमा विजय राईले गरेको गोल नै निर्णायक बन्दा धाइजन चारआलीले उपाधि रक्षा गरेको Read More…
नव ज्योति कपको उपाधी धाइजन चारआली फुटबल क्लबको कब्जामा
बाहुण्डाँगी, २२ फागुन । नव ज्योति युवा क्लबले आयोजना गरेको नव ज्योति नकाउट फुटबल प्रतियोगिताको उपाधी धाइजन चारआली फुटबल क्लबले चुमेको छ । शनिवार नव ज्योति निमाविको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक नव ज्योति युवा क्लबलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । उपाधीसँगै धाइजन चारआलीले नग ८० हजार, मेडल, Read More…
मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता आजबाट सुरु
काठमाडौं, फागुन २२ । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ । टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती Read More…










