मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ ले विश्व वातावरण दिवसलाई भव्यरुपमा मनाउने भएको छ । विश्व वातावरण दिवसको अवसरमा जेठ २२ गते आइतबार कोलकाताबाट नेपाली महाबाणिज्य दुतावासका प्रमुख महामहिम ईश्वरराज पौडेललगायता विशिष्ट व्यक्तिहरुलाई मेचीनगर ४ स्थित बाहुण्डाँगीमा ल्याई बृह्त कार्यक्रम गर्न लागिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । कार्यक्रममा देश तथा Read More…
विविध
गणतन्त्र दिवसको अवसरमा भृकुटी बजारमा द्विप प्रज्ज्वलन
मेचीनगर । झापाको मेचीनगर २ स्थित भृकुटी बजारमा द्विप प्रज्वलन गरिएको छ । १५औं गणतन्त्र दिवसको अवसर पारेर आइतबार साझ भृकुटी बजारमा द्विप प्रज्वलन गरिएको हो । कार्यक्रमको प्रमुख आतिथ्यता मेचीनगर नगरपालीका वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालको रहेको थियो । विभिन्न संघसंस्थाका प्रतिनिधि संगै सयौं स्थानीयको सहभागीता रहेको द्विप प्रज्वलन कार्यक्रममा स्वागत शिक्षासेवी Read More…
निर्वाचनले सरकारी कार्यालयको सेवा प्रभावित
काठमाडौं । स्थानीय तह निर्वाचनको लागि निजामती कर्मचारी खटिएपछि लमजुङका प्रायः सबै कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ । जिल्लाका अधिकांश कर्मचारी सोमबारदेखि नै निर्वाचनका लागि खटाइएपछि करिब पाँच दिनका लागि सरकारी कार्यालयको सेवा प्रभाव प्रभावित हुने भएको हो । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहित जिल्लामा ८ सय ९५ कर्मचारी खटाइएका Read More…
यसरी मतदान गरौँ
काठमाडौं । यही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतादाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन् । ७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र Read More…
चुनावका लागि सबै ७ सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना, कनकाईमा दिपक कोईराला
चन्द्र बस्नेत कनकाई । आगामी वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आज भएको नियमित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताउनुभयो । यसैबिच स्थानीय तह निर्वाचनका लागि झापामा मुख्य निर्वाचन अधिकृतसहित आज Read More…
निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा जोड
बिर्तामोड। शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन २०७९ मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियाका Read More…
झापा: पैनीमा डुबेर बालिकाको मृत्यु
झापा । झापाको अर्जुनधारा नगरपालिका ४ दहीझोडा स्थित पैनीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । शनिवार साँढे ५ बजे स्थानीय मनु चेम्जोङकी ४ वर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३०० मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा भेटिएको थियो । स्थानीयले बालिका मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी शनिश्चरेले जानकारी पाउन साथ Read More…
काँधमा हलो र जुवा बोकेर महाकालीबाट २८ दिनमा मेची आईपुगे देवराज
झापा । काँधमा हलो र जुवा बोकेर कैलाली गौरिगंगाका देवराज उपाध्याय महाकालीबाट २८औं दिनमा पूर्वी नाका काँकरभिट्टा आईपुगेका छन् । भ्रष्टाचार, एमसिसी सम्झौता र आसन्न स्थानीय निर्वाचनको विषयलाई समेट्दै गौरिगंगा गाउँपालिका वडा नम्बर ४ का ३६ बर्षिय उपाध्यायले चैत १ गते महाकालीबाट सुरु गरेका आफ्नो पैदल यात्रा आज पूर्वी नाका काँकरभिट्टामा आएर समापन गरेका हुन् Read More…
बालकृष्ण थापाको पहलमा फहराइयो राष्ट्रिय झन्डा
काँकरभिट्टा । नेपालको पूर्वी नाका मेची पुलमा नयाँ राष्ट्रिय झन्डा फहराइएको छ । स्थानीय समाजसेवी बालकृष्ण थापाको पहलमा राष्ट्रिय झन्डा राखिएको हो । राष्ट्रप्रति गौरव महसुस हुने झण्डा पूर्वी सिमानामा राखिएको हो । चन्द्र सूर्य अकिंत उक्त राष्ट्रिय झण्डा प्रवेशद्धारमा फहराइएको छ । दुई देश बीचको सिमानामा राष्ट्रियता दर्शाउन स्थानीय स्तरबाट झन्डा राखिएको थियो । Read More…
‘सुपारी जोन’ घोषणा गर्ने सरकारले नै विदेशी आयात खोल्दा किसान मारमा
झापा । सरकारले झापा जिल्लालाई ‘सुपारी जोन’ घोषणा गरेको छ। कृषिलाई व्यवसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्न झापामा सुपारी जोन कार्यक्रमका लागि सरकारले बर्सेनि ठूलै रकम विनियोजन गर्दै आएको छ। सुपारी जोनका लागि सरकार लगानी गरे पनि यहाँका कृषक सरकारकै निर्णयका कारण निराशसँगै मारमा परेका छन्। स्वदेशी उत्पादनले उचित मूल्य नपाइरहेको अवस्थामा सरकारले तेस्रो मुलुकबाट सुपारी Read More…










