विविध

तीजको बेला आफ्नै घरबाट खसेर मेचीनगरमा एक पुरूषको मृत्यु

मेचीनगर, भदौ २५ । तीजको बेला आफ्नै घरबाट खसेर झापाको मेचीनगरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगी बस्ने अन्दाजी ४० वर्षीय दिलिप चेम्जोङ्ग रहेका छन् । बिहीबार साँझ आफ्नै घरको दोश्रो तल्लाबाट खसेर गम्भीर घाइते भएका चेम्जोङ्गलाई बिर्तामोडको बिएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विविध

झापाको मेचीनगरमा तिज मनाउन माईत आएकी चेली हात्तीको आक्रमणबाट घाइते

झापा, भदौ २३ । तिज मनाउन माईत आएकी झापाको मेचीनगर नगरपालिकाकी एक चेली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् । मेचीनगर १३ चारआली स्थित सिग्देल गाउँमा मंगलबार राति १२ बजे आएको हात्तीले घर भत्काउदा माईति घर आएर आफ्नो बच्चा सग सुतिरहेकी रेजिना घिमिरे नेपाल घाईते भएकी हुन् । हात्तीको आक्रमणबाट घाइते भएकी उनको कानमा चोट लागेर Read More…

विविध

दाजुको हत्या आरोपमा भाई रतनलाल पक्राउ

झापा, भदौ २१ । आफ्नै दाजुको हत्या आरोपमा सहोदर भाईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकबल गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ३७ को रतन राजवंशी रहेको प्रहरीले जानकारी दिएको छ । रतनले बिर्तामोड ४ स्थित लिटिल फ्लावर स्कुल छेउमा खेम प्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका आफ्ना सहोदर दाजु ५० वर्षिय भात्रु Read More…

विविध

पाउना गएका एक पुरूष आफन्तकोमा झुन्डिएको अवस्थामा फेला

झापा, भदौ १६ । झापाको मेचीनगरमा पाउना आएका एक पुरूष आफन्तको घरमा झुन्डिएको अवस्थामा फेला परेका छन् । मेचीनगर-१० लालपानी स्थित सम्बन्धमा मामा पर्ने ज्ञानु पौडेलको घरमा बुधबार बिहान झुन्डिएको अवस्थामा इलाम मुर्तिडाडाका ४० बर्षिय प्रदिप आचार्यको शव फेला परेको हो। पारिवारिक स्रोतका अनुसार आचार्य र पौडेल परिवार बीचमा आर्थिक कारोबारसमेत रहेको थियो । आचार्यले Read More…

विविध

देशभर भीषण वर्षा, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

झापा, भदौ १२ । आज देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सातै प्रदेशको थोरै स्थानमा मेघगर्जनसहित भीरी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार मनसुनी वायुका कारण र न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम Read More…

विविध

गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा रोक्न सरकारलाई निर्देशन

झापा, भदौ १ । झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा रोक्न सरकारलाई निर्देशन दिएको छ ।  संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलबार बसेको बैठकले गिरिबन्धु टी स्टेटको २८० विघाको बयान सट्टापट्टा गर्न स्वीकृत दिने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी ऐन नै संशाधन गरेर गिरिबन्धु Read More…

विविध

विर्तामोडको फोहोरमैला निराकार कम्पनीले नगरपालिकाको मुल गेटमै गाडिदियो

झापा, साउन ३२। झापाको विर्तामोड नगरपालिकाले नगर क्षेत्रकाे फोहोरमैला आफ्नै प्रशासनिक भवन परिसरमा गाड्ने गरेको पाइएको छ । नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन गर्न सकस परेको भन्दै विवादका बाबजुद पनि नगरपालिकाले तीन वर्षका लागि फोहोरमैला व्यवस्थापनको जिम्मा काठमाडौंको निजी कम्पनी निराकार कम्पनीलाई दिएको थियो । तर, निजी कम्पनी निराकारले नगरपालिकालाई नै डम्पिङ साइड बनाई दिएको छ । Read More…

विविध

झापामा एक पुरूषको शव सडेको अवस्थामा धानबारीमा फेला

झापा, साउन ३१ । कमल गाउँपालिका–२ क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको शव फेला परेको छ। स्थानीय नयाँ बस्तीमा बस्दै आएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आइतबार बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका लिम्बूको मृत्यु केही दिनअगाडि नै भएको हुनसक्ने प्रहरीको अनुमान छ। शव Read More…

विविध

गुप्ताङ्गमा लुकाएर ल्याउदै गरेको लागूऔषधसहित २ जना महिला पक्राउ

झापा, साउन २४ । झापाको गौरीगंजबाट प्रहरीले गुप्ताङ्गमा लुकाएर ल्याउदै गरेको लागूऔषधसहित २ जना महिलालाई पक्राउ गरेको छ। दमक नगरपालिका १ बस्ने वर्ष ३४ की मञ्‍जु धिमाल र सोही स्थान बस्ने वर्ष २५ की बिमला धिमाललाई प्रहरीले लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो। शनिवार राति ९ बजे गौरीगञ्ज ४ सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी Read More…

विविध

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

झापा, श्रावण ४ । आफ्नी ३४ वर्षीया श्रीमतीको हत्या गरी फरार सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ रंगेली नगरपालिका वडा नम्बर-९ सखुवाथान घर भई गौरादह नगरपालिका वडा नम्बर-१ शितल चोक बस्ने ३९ वर्षीय श्रीमान रिख्यासनलाई प्रहरीले श्रीमतीको हत्या आरोपमा पक्राउ गरेको हो । उनलाई सोमबार बिहान प्रहरीले मोरङ प्रहरी कार्यालयको सहयोगमा पक्राउ गरेको Read More…