विविध

जङ्गली हात्तीले घर भत्काउदा परिवाको बिचल्ली

झापा, श्रावण १ । जङ्गली हात्तीले घर भत्काउदा बिर्तामोड नगरपालिका वडा नं ७ विरान बस्तीमा एक सोरेन परिवारको बिचल्ली भएको छ । बिहीबार राति १२ बजे दुई वटा जङ्गली हात्तीले फागु सोरेनको घर भत्काएर पूर्णरुपमा क्षति पुर्‍याएपछि सोरेन परिवारको बिचल्ली भएको हो । उनका तीन छोरा र तीन छोरी छन् । श्रीमतीको दुई वर्षअघि नै Read More…

विविध

बलत्कारीलाई फासी दे हत्या हिंसा मासी दे भन्दै मेचीनगरका युवा सडकमा (तस्बिर सहित)

ललित बहादुर प्रधान मेचीनगर, असार ३० । बलत्कारीलाई फासी दे हत्या हिंसा मासी दे भन्दै भ्वाइस अफ युथका युवाहरू सडकमा उत्रेका छन् । महिलामाथि भइरहेका हिंसा, बलात्कार र हत्याका घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गर्दै आज मेचीनगरका युवाले जुलुस प्रदर्शन गरेका छन् । मेचीनगरका युवाहरू भेलाभइ भ्वाइस अफ युथको ब्यानरमा बिरोध र्यालीको आयोजना Read More…

विविध

पराजुलीको हत्यामा संलग्न पक्राउ

नरेन इलामेलीइलाम, असार २९ । उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यारत कार्यालय सहयोगी विमला देवी निरौला पराजुलीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका वडा नं. २ तोदी स्थायी ठेगाना भई  इलाम नगरपालिका वडा नं. ७ मा डेरा गरि बस्ने बर्ष ४८ कि बिमला देवी निरौला पराजुलीको हत्या अभियोगमा Read More…

विविध

सुजता मृत्युप्रकरण: दोषीलाई यथाशीघ्र कार्वाही गर्न मेचीनगरका युवाको सरकारसँग माग (तस्बिर सहित)

ललित बहादुर प्रधान मेचीनगर, असार २८ । पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजता भण्डारीको रहस्यमय मृत्युको बिरोधमा मेचीनगरका युवाले बिरोधमा प्रदर्शन गरेका छन् । मेचीनगरका युवाले सोमबार साझ मेचीनगर ७ स्थित ईटाभट्टा चोकमा शान्तिपूर्ण बिरोध र्यालि तथा द्विप प्रज्वलन गर्दै घटनाको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका छन् । Read More…

विविध

निरन्तर बर्षाका कारण जोखिम बढ्न सक्ने, सतर्कता अपनाउन जल तथा मौषम विभागको आवहान

झापा, असार १९ । निरन्तरको बर्षा पछि झापाका नदिहरुमा पानीको बहाब बढ्ने क्रम जारी छ । जिल्लामा रहेका कनकाई, मेची, बिरिङ, रतुवा, अन्धुवा, निन्दा, टिमाई खोला लगायतमा पानीको बहाब निरन्तर बढिरहेकाले जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौषम विभागले आवहान गरेको हो । झापासहित मोरङ, सुनसरी, इलाम लगायतका जिल्लामा अध्याधिक बर्षा भइरहेकाले ती Read More…

विविध

शिक्षा मन्त्री श्रेष्ठको राजिनामा माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

झापा, असार १४ । नेपाल उत्पीडित जातिय मुक्ति समाज झापाले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजिनामा माग गरेका छन् । जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री केपी शर्मा आलीलाई ज्ञापन पत्र बुझाउदै समाजले शिक्षा मन्त्री श्रेष्ठको राजिनामा माग गरेका हो । ‘सञ्चारकर्मी रुपा सुनुवारलाई जातकै कारण कोठा नदिएको र कोठा नदिने घरबेटीलाई नेपाल सरकारकै मन्त्रीले छुटाउँदै गाडीमा हालेर Read More…

विविध

झापामा निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढ्यो

झापा, असार २ । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर रोकथाम तथा न्यूनीकरणका लागि बैशाखबाट जारी गरिएको निषेधाज्ञा असार १ गतेबाट केही खुकुलो भएको छ । डिसीसीएमसीको बैठकले जारी निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गर्दै असार ७ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो। जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल र बजारमा भिडभाड बढेको छ । Read More…

विविध

पत्रकार पोर्तेललाई पितृशोक

झापा, जेठ ३१ । पत्रकार पर्वत पोर्तेललाई पितृशोक परेको छ । उनका वुवा धनबहादुर विश्वकर्माको आज विहान ९ बजेर ५० मिनट जाँदा मेची आम्दा हस्पिटल धुलावारीमा ७६ वर्षको उमेरमा निधन भएको हो । मेची बस व्यवसायी संघ र त्यसभन्दा अघि कनकाई यातायात व्यवसायी संघको समेत यातायात मजदुर रहेका धनबहादुर जीवनको पछिल्लो समयसम्म सोही क्षेत्रमा आवद्ध रहेका थिए Read More…

विविध

खवासले गरे छोराको जन्मोत्सवमा बिपन्न एकल आमालाई खाद्यान्न सहयोग

मेचीनगर, जेठ २६ । मेचीनगर ७ निवासी युवा समाजसेवी सन्तोस खवासले आफ्नो छोराको जन्मोत्सवको अवसर पारेर बिपन्न एकल आमाहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेका छन्। उनले आफ्नो छोरा स्वभिमान खवासको जन्मदिनको अवसर पारेर मंगलबार सो खाद्यान्न सहयोग गरेका हुन् । खवासले मेचीनगर ३ का अति बिपन्न एकल आमाहरु इन्ति मेचे र कृष्णमाया मेचेलाइ एक महिना पुग्ने Read More…

विविध

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन, जेठ २४ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय छन्नुराम बोटे छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आइतबार साँझबाट बेपत्ता भएका बोटेको आज बिहान राप्ती नदीमा शव भेटिएको हो । राति माछा मार्ने क्रममा गोहीले बोटेलाई आक्रमण गरेको अधिकारीले Read More…