विविध

भागरथीको हत्याका अभियुक्त सार्वजनिक

काठमाडौं, फागुन ५ । बैतडीको दोगडा केदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । अभियुक्त दिनेश भट्टलाई घटनाको १५ दिनपछि प्रहरीले आज सार्वजनिक गरेको हो । गत माघ २१ गते (बुधवार) विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले Read More…

विविध

भागरथीको बलात्कार र हत्यामा संलग्न प्रक्राउ, आज सार्वजनिक गर्ने

काठमाडौं, फागुन ५ । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । घटनाको १३औँ दिनमा पक्राउ परेका ती व्यक्तिलाई आजै सार्वजनिक गरिने तयारी भएको छ । पक्राउ परेका व्यक्ति भागरथी पढ्ने विद्यालय सनातन धर्म माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरी स्रोतले जनाएको छ । दोगडाकेदार गाउँपालिका ७ की भागरथी कक्षा Read More…

विविध

सपनालाई धम्की दिने बिनयजंग पक्राउ

काठमाडौं, फागुन ४ । वेवारिसे लास व्यवस्थापनमा सक्रियता देखाएको भन्दै अन्तर्राष्ट्रियस्तरमा परिचित नेपाली युवती सपना रोक्का मगरलाई अभद्र व्यवहार गरेको आरोपमा बिनयजंग बस्नेत पक्राउ परेका छन् । सपनाले आइतबार काठमाडौं प्रहरी परिसरमा जाहे‍री दिएकी थिइन् । काठमाडौं प्रहरी परिसर प्रमुख अशोक सिंहले बस्नेतलाई गंगबुबाट पक्राउ गरिएको जानकारी दिए । बस्नेतले आफूसँग सपनाको अश्लिल फोटो र Read More…

विविध

भागिरथी हत्या आरोपमा भारत भाग्न लागेका पुरुष महेन्द्रनगरबाट पक्राउ

काठमाडौं, फागुन ४ । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागिरथी भट्टको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । सुदुरपश्चिम प्रहरीले महेन्द्रनगरबाट एक जना पुरुषलाई पक्राउ गरेको स्रोतले जानकारी दियो । पक्राउ परेका पुरुषलाई बैतडी प्रहरीको जिम्मा लगाइएको बताइएको छ । उनी सोही गाउँपालिकाका व्यक्ति भएको बताइएको छ । उनी भारत भाग्ने तयारी Read More…

विविध विश्व

अवदेखि ४० वर्षमुनिका महिला विदेश भ्रमणमा जाँदा परिवारको सहमतिमा वडाको सिफारिस अनिवार्य

काठमाडौं, माघ २९ । एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि अध्यागमन विभागले कार्यविधि संशोधन प्रस्ताव गरेको छ। अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव विभागले गृह मन्त्रालयमा पठाएको हो। नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने भएको छ। मानव तस्करी बढेको, शोषणमा परेको, Read More…

विविध

मेचीनगरमा खुल्यो जोरसिमल खाजा घर

मेचीनगर, माघ २६ । झापाको मेचीनगर–८ स्थित जोरसिमलमा ‘खाजा खाने ग्राहकलाई लक्षित गरी जोरसिमल खाजा घर’ सञ्चालनमा आएको छ । सामाजिक अभियान्ताका रुपमा चिनिएका गणेशकुमार खरेलले होटल सञ्चालनमा ल्याएका हुन् । जोरसिमल हाइवेबाट करिब तीन सय मिटर उत्तरमा होटल अवस्थित छ । शान्त वातावरणमा सबै प्रकारका खाजाका परिकार होटलमा उपलब्ध रहेको सञ्चालक खरेलले बताए । Read More…

विविध

जबरजस्ती करणी आरोपमा मेचीनगरका २९ वर्षीय युवा पक्राउ

मेचीनगर, माघ १५ । झापाको मेचीनगरमा जबरजस्ती करणी आरोपमा एक युवा पक्राउ परेका छन् । मेचीनगर–१ स्थित तिरिङकी २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सोहि ठाउँका युवा पक्राउ परेका हुन् । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तिरिङका २९ वर्षीय सुमन घिमिरेलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो । घिमिरेले ती महिलालाई गत आइतवार दिउँसो Read More…

विविध

सांसद एलपी साँवालाई मातृशोक

झापा, माघ १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् विघटित प्रतिनिधिसभाका सांसद एल.पी. साँवा लिम्बूलाई मातृशोक परेको छ । सांसद साँवाकी आमा दिलमाया लिम्बूको आज विहान निधन भएको उनका स्वकीय सचिव सिकिन पासवानले जानकारी दिए । बिएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत आमालाई बुधबार डिस्चार्ज गरेको थियो । डिस्चार्जपछि घर लगिएको पासवानले बताए । Read More…

विविध

सामुहिक बलात्कार आरोपमा प्रहरी जवानसहित दुई जना पक्राउ

काठमाडौं, माघ ११ । रुपन्देहीमा बलात्कार आरोपित प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन्। कञ्चन गाउँपालिकामा सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ परेका हुन्। गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामुहिक बलात्कार भएको थियो। अर्को एक जनाको नग्न फोटो खिचेका Read More…

विविध

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं, माघ ११ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१० का अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत ठिमीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडा अध्यक्ष भरत बहादुर बोहरालाई पक्राउ गरेको हो । बोहराबिरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलले बताए । रामेछापबाट पक्राउ गरेर उनलाई भक्तपुर Read More…