विविध

केटी साथीलाई अश्लिल सामग्री पठाउने युवा पक्राउ

काठमाडौं, माघ ७ । आफ्नो केटी साथीलाई अश्लिल भिडियो तथा फोटो पठाउने युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान जिल्लाको कुमख गाउँपालिका ४ का ३६ वर्षीय रमेश शाही भनिने रवि शाही रहेका छन् । प्रहरी प्रधान कार्यालय साइबर व्युरोका प्रवक्ता एवं सूचना अधिकारी नविन्द अर्यालका अनुसार उनले फेसबुकको म्यासेञ्जरमार्फत अश्लिल भिडियो तथा फोटो Read More…

विविध

मेचीनगरलाई ध्यानाकर्षण गर्दै रेलवे प्रभावित तथा मुअब्जा समन्वय समितिको प्रेस विज्ञप्ति

मेचीनगर, माघ ६ । रेलवे प्रभावित तथा मुअब्जा समन्वय समिति मेचीनगर–७ ले स्थानिय सरकारसंग उचित व्यवस्थापन गरि दिन भनि ध्यानाकर्षण पत्र सहितको प्रेस विज्ञप्ति निकालेको छ । समन्वय समितिले मंगलबार रेलवे प्रभावित तथा मुअब्जा समन्वय समिति मेचीनगर–७ का अध्यक्ष गणेशप्रसाद मैनालीले हस्ताक्षर सहितको प्रेस विज्ञप्ति निकालेको हो । समन्वय समितिको प्रेस विज्ञप्ति भनिएको छ, देशको Read More…

विविध

सोमवार जन्म हुने व्यक्ति कस्ता हुन्छन् ? अद्भूत गुण र विशेषता जान्नुहोस्

काठमाडौं, माघ ५ । मानिसको सोचाई विचार, धारणा बानीव्यहोरा, आनीबानी उसको जन्मबाट नै विकास हुँदै जान्छ । ज्योतिषहरु भन्छन्, ‘मानिस जन्मेको दिन बार साईत गते मिति, पल र निमेषले पनि उसको भविष्य कोरिएको हुन्छ । ज्योतिष विज्ञानले पनि यिनै कुराहरुमा टेकेर भविष्यवाणी गर्न सक्दछ ।’ यसैबीच यहाँ सोमबार जन्मिएका वा जन्मिने मानिसका १० विशेषताका बारेमा Read More…

विविध

मेचीनगरमा ब्राउन सुगरसहित दम्पत्ति पक्राउ

मेचीनगर, पुस २९ । लागूऔषध ब्राउन सुगरसहित झापाको मेचीनगरमा दम्पत्ति पक्राउ परेका छन् । उनिहरु मेचीनगर –१३ चारआलीबाट आज पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मेचीनगर–१ बाहुनडाँगीका सुजन राजपूत र उनकी श्रीमती पूजा मगर रहेका छन् । उनीहरुका साथमा १० ग्राम ब्राउनसुगर भेटिएको झापा प्रहरीका प्रवक्ता डीएसी राकेश थापाले बताए । पक्राउ परेका दुवै जनालाई Read More…

विविध

पृथ्वी जन्मजयन्तीमा दीप प्रज्ज्वलन

मेचीनगर, पुस २७ । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सोमबार झापाको मेचीनगर–६ स्थित काकँरभिट्टामा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ । मेचीनगरका युवा विद्यार्थीद्वारा पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा आज साझ दीप प्रज्ज्वलन गरेको हो । कार्यक्रममा पत्रकार महासंघ झापा शाखा सचिव सन्तोष आचार्य, अनेरास्नवियूका मेचीनगर संयोजक आशिष पौडेल, सहसंयोजक अविजित दवाडी, सुलभ भण्डारी, भवेस Read More…

विविध

आज २९९औं पृथ्वी जयन्ती

काठमाडौं, पुस २७ । आज पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती । मुुलुुकभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ । नागरिक तहबाट आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुुकका विभिन्न क्षेत्रका विशिष्ट महानुुभाव सहभागी हुने छन् । सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण Read More…

विविध

कसले कस्तो जुता लगाउने ? ज्योतिष शास्त्रले यसो भन्छ

कठमाडौं, पुस २३ । हामीले बच्चादेखि नै सुन्दै आएका छौँ कि जुत्ता तथा चप्पल उल्टो पल्टिएको छ भने त्यसलाई सुल्टो (सीधा) बनाउनुपर्दछ । बाटो तथा आँगन अगाडि उल्टो जुता देखियो भने साइत बिग्रिन्छ भन्ने पनि मान्यता रहेको छ । तर ज्योतिष शास्त्रका अनुसार मानव जीवनसँग सम्बन्धित हरेक चीज कुनै न कुनै ग्रहसँग जोडिएका हुन्छन् । Read More…

विविध

पानीमा डुबेर बालकको मृत्यु

झापा, पुस २२ । झापाको शिवसताक्षी नगरपालिका–२ हिमाली चोक बस्ने बिष्णु कार्कीको ११ बर्षीय छोरा बिबेक कार्कीको नहरको पानीमा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो घरदेखि ५०० मिटरको दुरीमा रहेको नहरमा पौडी खेल्ने क्रममा पानीमा डुबी घाइते भएका बालकलाई तत्काल उद्धार गरी उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका Read More…

विविध

५० राउन्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट मेचीनगरका राई पक्राउ

काठमाडौँ, पुस २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका २ का बद्रीहाङ राई रहेको महानगरीय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चेक जाँचको क्रममा ९ एमएम पेस्तोलमा लाग्ने ५० थान गोलीसहित उनलाई पक्राउ गरिएको हो । राई Read More…

विविध

छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

विराटनगर, पुस २० । छोरी बलात्कारको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् । आफ्नै १३ वर्षकी छोरी बलात्कारको आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका-९ का ५० वर्षीय पुरुषलाई पक्राउ गरेको हो । पक्राउ परेको उनको नाम गोप्य राखिएको छ । उनको परिचय खुलेपछि बलात्कृत किशोरीको पनि परिचय खुल्ने भएपछि प्रहरीले उनको परिचय गोप्य राखेको हो Read More…