नवराज सुबेदीमेचीनगर, बैशाख १ । पूर्वी तराईका जिल्लाहरुमा व्यवसायिक सुपारी खेति गर्ने बढ्दै गएका छन् । विगतमा खेतको आलीमा वा खाली रहेको जमिनमा सुपारी लगाउनेहरुले हाल खेतबारीमा अरु अन्नबालीको सट्टा सुपारी खेति गर्ने गरेका छन् । जसअन्तर्गत झापा मेचीनगरमा पनि सुपारी खेतितर्फ किसानको आकर्षण बढेको छ । मेचीनगरको उत्तरी ग्रामिण क्षेत्रमा सुपारी खेतितर्फ मानिसहरुको आकर्षण Read More…
विविध
मुख्यमन्त्री राईले गरे अग्नि पीडितलाई सहयोग
विराटनगर, चैत २९ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले भोजपुरका अग्नि पीडितलाई राहत वितरण गरेका छन् । मुख्यमन्त्री राईले हतुवागढी गाउँपालिका वडा–८ पात्लेपानी खुकैलाका आगलागी पीडितलाईे आर्थिकसहित अन्य आवश्यक सामग्री सहयोग गरेका हुन् । मुख्यमन्त्री राईले आगलागी पीडितलाई प्रतिपरिवार ५० हजार नगद, टेन्ट, कपडा र आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएका छन् । सुख्खा मौसमका कारण Read More…
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं, चैत १७ । आफ्नै ४७ वर्षीया श्रीमती देवी जिसी बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-२६ बरालडाँडा उपरजरे बस्ने ४९ वर्षीय देब बहादुर बिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । देव बहादुरले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकी श्रीमतीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । ईलाका प्रहरी Read More…
४० वर्षपछि दुर्गाप्रसाद र आमाको पुनःमिलन, न खुलेर रुन सके, न खुलेर हाँस्न
इलाम, चैत ९ । इलामका ८६ वर्षका धनमाया तिम्सिना आइतबार निकै फुरुङग देखिन्थिन् । उनीको खुसीको एक मात्र कारण थियो, ४० बर्षपछि भारतमा जेल जिवन बिताएका छोरा दुर्गाप्रसाद घर फर्किनु । राष्ट्रिय मिडियामा निकै चर्चा पाएका इलामका दुर्गाप्रसाद आइतबार अपराह्न जन्मघर इलाम पुगेका छन् । आमाछाराको पुनर्मिलनका क्षण निकै संवेदनशील थियो । न उनीहरु खुलेर Read More…
आज अन्तर्राष्ट्रिय महिला दिवस
काठमाडौं, फागुन २४ । नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस आज मनाईँदैछ। दिवसका अवसरमा देशका विभिन्न भागमा विभिन्न कायक्रम हुँदै छन्। महिलाले सामाजिक, राजनीतिक, आर्थिक र साँस्कृतिकसहितका विभिन्न क्षेत्रमा झेल्नु परेको समस्या र त्यसको अवस्थाका बारेमा वकालत गर्ने र जागरुक बनाउने उद्देश्य अन्तर्राष्ट्रिय महिला दिवसको हो। हरेक वर्ष यहि उद्देश्यसहित विश्वभर मार्च ८ का दिन अन्तर्राष्ट्रिय Read More…
चोरीका २२ वटा मोटरसाइकल पक्राउ
नरेन इलामेलीइलाम, फागुन २३ । जिल्ला प्रहरी कार्यालय इलामले चोरीका मोटरसाइकलहरु खोजतलास गर्ने क्रममा २२ वटा मोटरसाइकलहरु पक्राउ गरेको छ । विभिन्न कम्पनीका २० वटा मोटरसाइकलहरु तराईका विभिन्न जिल्लाबाट चोरी गरि ल्याई इलामका विभिन्न ग्रामीण भेगहरुमा चलाइरहेको अवस्थामा प्रहरीले फेला पारि पक्राउ गरेको हो । इलामको सन्दकपुर गाउँपालिकाको माबु, जमुना, बन्दुके, फाकफोकथुम गाउँपालिकाको एकतप्पा, आमचोक, Read More…
गाई काटेको अभियोगमा ३ जना पक्राउ
काठमाडौं, फागुन १४ । बाँकेमा गाई काटेको अभियोगमा ३ जना पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका १ का २८ वर्षीय अमित अन्सारी समेत ३ जनालाई आज (शुक्रवार) बिहान प्रहरीले पक्राउ गरेको हो ।उनीहरूलाई करिब १० केजी गाईको मासु सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी Read More…
प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरेपछि काँकरभिट्टामा दीप प्रज्वलन
मेचीनगर, फागुन ११ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । फैसलासँगै प्रतिनिधि सभा पुनःस्थापित भएको छ । यो संगै मेचीनगर–६ स्थित काँकरभिट्टामा विभिन्न राजनैतिक दल, विभिन्न संघसंस्थाका Read More…
आज ७१औँ प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं, फागुन ७ । १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ Read More…
मेचीनगरकी एक किशोरी तीन दिनदेखि सम्पर्कविहीन
मेचीनगर, फागुन ६ । मेचीनगर-९ मागुरमाडीकी २० वर्षीया किशोरी आशा लिम्बू तीन दिनदेखि बेपत्ता भएकी छन् । स्थानीय कविशिरोमणि माविमा गएको मंगलबार सरस्वती पूजामा सहभागी भएर निस्किएपछि दिउँसोबाट उनी परिवारसँग सम्पर्कविहीन भएको दाजु मिलन लिम्बूले बताए । ‘पूजा गर्न भन्दै बिहान स्कूल गएकी थिइन्, १० बजेतिर साथीहरुसँगै घर आएर खाना खाएपछि फेरि स्कूलतिरै गइन्’ उनले Read More…










