विविध

मेचीनगरमा घर भाडामा लिइ यौन धन्दा: तीनजना पक्राउ

झापा, फागुन ८ । झापाको मेचीनगर-७ स्थित प्यारीभिट्टामा चार तले घरकोठा भाडा लिएर यौन धन्दा चलाएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका-५ घर भई हाल झापाको मेचीनगर नगरपालिका-७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, मेचीनगर नगरपालिका ७ बस्ने ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगर नगरपालिका-६ बस्ने ४६ वर्षीय सूर्य भनिने Read More…

खेलकुद

अन्तर मावि भलिबल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा

झापा, फागुन ८ । मेचीनगरमा जारी निर्मल राई स्मृति जिल्ला स्तरीय अन्तर मावि भलिबल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनल सम्मका खेलहरु सम्पन्न भएका छन् । आज भएको पहिलोे क्वाटर फाइनल खेलमा शनिश्चरे मावि अर्जुनधारा विजयी भएको छ । शनिश्चरे माविले होलीबेल अंग्रेजी माविलाई पराजित गर्दै सेमीफाईनलमा स्थान पक्का गरेको हो । त्यस्तै दोस्रो क्वाटर फाइनलमा Read More…

समाचार

बाेलीका पक्का अोली, गोकुललाई पनि छाडेनन्

काठमाडौं । अडियो प्रकरणका मुछिएर चौतर्फी अालोचीत भएका मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । केपी शर्मा ओली सरकारका सबैभन्दा चर्चित्, सबैभन्दा विवादास्पद, सबैभन्दा आलोचित र सबैभन्दा प्रसंशित मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन । सरकारको बचाउमा सबैभन्दा प्रखर रुपमा बोल्ने उनै थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग व्यक्तिगत रुपमा सबैभन्दा नजिक पनि बाँस्कोटा नै थिए Read More…

खेलकुद

सताक्षी गोल्डकप:थ्रीस्टार फाइनलमा प्रवेश

झापा, फागुन ८ । थ्रीस्टार क्लब काठमाडौँ झापामा जारी तेस्रो सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टार उपाधि नजिक पुगेको हो । जितसँगै थ्रीस्टारले कम्तीमा तीन लाख रुपैयाँ पक्का गरेको छ । झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंङ्गशालामा बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पहिलो हाफमा दुवै Read More…

खेलकुद

वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

झापा, फागुन ८ । आगामी फागुन १० गतेबाट प्रथम मेचीनगर वडास्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको छ । मेचीनगर–७ नम्बर वडा खेलकुद समितिले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता बारे जानकारी दिइएको हो । आयोजक समितिका संयोजक एवं सम्मेलनका सभापति नेत्र बहादुर दाहालले प्रतियोगिताको फाइनल खेल आउँदो फागुन १७ गते हुने बताए । ग्रामिण Read More…

संघ \संस्था

वडाको मुहार फेर्छौं: वडाध्यक्ष थापामगर

झापा, फागुन ८ । भौगोलिक रुपमा विकट वडाको रुपमा रहेको मेचीनगर वडा नम्बर ५को मुहार पछिल्लो समय फेरीन थालेको छ । देशमा जननिर्वाचित प्रतिनिधि आए सँगै वडाको मुहार फेरीन थालेको हो । जननिर्वाचीत प्रतिनिधि नहुँदा देशले लामोसमयसम्म विकासको गति लिन सकेको थिएन । तर, पछिल्लो अढाई वर्षयता २० वर्षमा हुन नसकेका विकास निर्माणका महत्वपूर्ण कामहरु Read More…

अर्थ

गृहलक्ष्मीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न; ५ सय जनाले सेवा लिए

झापा, फागुन ८ । मेचीनगर–९, धुलाबारी सिरानमा केन्द्रीय कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बुधबार मेचीनगर–१ को गाडागल्लीमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५ सय जनाले सेवा लिएका छन् । सहकारी संस्थाले आफ्नो ११ औं वार्षिक उत्सवको अवसर पारेर गाडागल्ली सेवा केन्द्रमा स्वास्थ्य शिविर आयोजना गरेको हो । ग्रामीण भेगका जनतालाई सेवा दिने Read More…