खेलकुद

बंगलादेश र नेपाल साफ च्याम्पियनसिपको सेमिफाईनलमा

विराटनगर / नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । समुह चरणको दोस्रो खेलमा बंगलादेशले भुटानलाई पराजित गरेसंगै नेपाल एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । समुह एबाट बंगलादेश समेत सेमिफाईनल प्रवेश गर्यो । भुटान प्रतियोगिताको समुह चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । साफको पाँचौ संस्करणसम्म आईपुग्दा भुटान प्रतियोगितामा जित Read More…

राजनीति

विप्लव समूहले विध्वशकारी गतिविधी, चन्दा आतंक मच्चाएको सरकारको आरोप

काठमाण्डौं / सरकारले ‘विप्लव समूहलाई अपराधिक संगठन घोषणा गर्दे प्रतिबन्ध लगाईसकेको छ । देशमा विध्वशकारी गतिविधी गरेको , चन्दा आतंक मच्चाएको , हत्या गरेको लगायतका गतिविधी गरेको भन्दै विप्लवमाथि प्रतिबन्ध लगाएको हो । सरकार विप्लवमाथि निकै कठोर बन्दै गईरहेको छ । यसबीचमा सरकारले विप्लव समूहसंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने जोकसैलाई कारवाही गर्ने निर्णय Read More…

समाचार

नवलपरासीमा बम पड्कियो

नवलपरासी / बम फेला परेपछि नवलपरासीका स्थानीयहरु त्रसित छन् । विभिन्न ठाउँमा बम तथा विस्फोटक पदार्थ भेटिए पछि स्थानीयहरु त्रसित बनेका हुन। नवलपरासीका विभिन्न ठाउँमा साँझ ५ बजेसम्ममा मात्रै ७ वटा बम तथा विस्फोटक पदार्थ भेटिएको थियो । जसमध्ये एउटा आफैँ पड्कियो । बाँकी नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले Read More…

शिक्षा

प्याब्सनको अध्यक्षमा पुरी सर्वसम्मत

काठमाण्डौ / नीजि तथा आवासीय विद्यालय संगठन प्याब्सनको अध्यक्षमा टीकाराम पुरी सर्वसम्मत चयन हुनुभएको छ । विधान संशोधन गरी अध्यक्षका प्रत्यासी डीके ढुंगानालाई सहअध्यक्ष बनाउने सहमतिपछि पुरी नेतृत्वमा प्याब्सनको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । विधान संशोधन गरेर डीके ढुंगानालाई सह अध्यक्ष बनाउने सहमति भएको नव निर्वाचित उपाध्यक्ष टीकाराम ढकालले जानकारी दिनुभयो । यस्तै Read More…

खेलकुद

जुडो खेलकोे प्रदेशस्तरीय छनोट सम्पन्न (फोटो फिचर सहित)

युवराज आचार्य झापा / एक नम्बर प्रदेशस्तरीय जुडो प्रतियोगिता बिहिबार मेची रङ्गशालाको कभर्डहलमा सम्पन्न भएको छ । पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति झापाको सह आयोजनामा प्रतियोगिता सुरु भएको हो । मेची रङ्गशालाको कभर्डहलमा आयोजना भएको दुई दिने उक्त प्रतियोगिताको समापन प्रदेशसभा सदस्य माननिय बसन्त बानियाले गरेका हुन्् । कार्यक्रममा Read More…

खेलकुद

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश

एजेन्सी / लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सेली क्लब लियोनलाई ५–१ गोल अन्तरले हराएको हो । बुधबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा फिलिप काउटिन्हो, जेरार्ड पिके र उसमान डेम्बेलेले एक एक Read More…

खेलकुद

लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश

एजेन्सी / साडियो मानेको दुई गोलको सहयोगमा लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा जर्मन महारथी बार्यन म्युनिखविरुद्व ३–१ को नतिजा निकाल्दै लिभरपुल लगातार दोस्रो सिजन अन्तिम ८ मा प्रवेश गरेको हो । लिभरपुलको घरेलु मैदानमा भएको पहिलो लेगको खेल गोल रहित बराबरीमा सकिएको थियो । Read More…