काठमाण्डौं / सामाजिक अभियन्ता एवं चर्चित हाँस्य कलाकार जोडी धुर्मुस–सुन्तली यतिबेला भरतपुर १५ चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि खटिरहेका छन् । नेपालमा नै पहिलो जनस्तरबाट निर्माण हुन लागिरहेको यस रंगशालका लागि यतिबेला आर्थिक संकलनको कार्य देश तथा बिदेशमा चलिरहेको छ । राष्ट्रिय गौरवको रुपमा निर्माण हुन लागी रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट Read More…
Day: March 19, 2019
माईभ्याली गोल्डकपको उपाधि दाउफिन्सको पोल्टामा
इलाम / इलामको ठूलो टुँडिखेलको खेलमैदान मंगलबार भएको पाँचौं संस्करणको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराउँदै दाउफिन्सले सहज जित निकाल्दै उपाधि चुमेको हो । माईभ्याली गोल्डकपमा दाउफिन्सलाई जित दिलाउन यान्निक ओवाना र पेटेङ्गाले एक एक गोल गरे । खेलको आठौं मिनेटमा यान्निकले गोल गर्दै दाउफिन्सलाई सुरुवाती अग्रता दिलाउन सफल भए । त्यसपछि Read More…
झापामा चैत ७ गते होलीको सार्वजनिक बिदा प्रजिअ दाहाल
झापा / झापामा चैत ७ गते होली पर्वको सार्वजनिक बिदा हुने भएको छ । सरकारले तीनबर्षदेखि झापा जिल्लालाई तराईसँग अलग्याएर होली पर्वको सार्वजनिक दिदै आएको थियो । तराईमा पर्ने झापालाई सरकारले २०७३ सालदेखि पहाडी जिल्लासँगै होली पर्वको सार्वजनिक बिदा दिन सुरु गरेको थियो। २०७२ सम्म सरकारले झापालाई तराइसँगै सार्वजनिक बिदा दिइने गरेको थियो। झापालाई पनि Read More…
होली पर्वलाई मर्यादित र सभ्य ढंगले मनाउन गृह मन्त्रालयको अनुरोध
काठमाडौं / होलीको अवसरमा सरकारले मर्यादित र सभ्य ढंगले मनाउन सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ । गृह मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी सो अनुरोध गरेको हो । मन्त्रालयले होली पर्व मनाउने नाममा कसैको इच्छा विपरित जबरजस्ती, अमर्यादित, गैरकानुनी र उच्छृंखल किसिमका व्यवहार नगर्न समेत आग्रह गरेको छ । कसैले त्यस्ता कार्य गरेमा Read More…
साहारा नेपाल केर्खा शाखाको एक दिने निःशुल्क आँखा शिविर
झापा / साहारा नेपाल केर्खा शाखाको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । कमल गाँउपालिका ३ स्थित केर्खा बजारमा रहेको केर्खा पब्लिक स्कुल परिसरमा आयोजना भएको निःशुल्क आँखा शिविरमा ३०५ जनाले आखा चेक गराएका छन् । जसमध्ये २३ जनाको मोतीयाबिन्दुको समस्या देखिएको छ । उनिहरुलाई अप्रेसनका लागि मेची आखा अस्पाताल विर्तामोड बोलाईएको Read More…
बर्डफ्लु देखा परेपछि काठमाडौंमा उच्च सतर्कता
काठमाडौं/ काठमाडौंका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखा परेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बर्डफ्लुको सङक्रमणबाट कुखुरा भटाभट मर्न थाले पछि सङक्रमण क्षेत्र संगै आसपासका क्षेत्रमा पनि उच्च सतर्कता अपनाइएको छ । पशु स्वास्थ्य बिशेषज्ञको टोलीले बर्डफ्लुको परिक्षण गरिरहेको नगर पशु स्वास्थ्य शाखाले Read More…
लक्ष्मी क्याम्पस कचनकवलमा अखिलको सरसफाई कार्यक्रम
झापा / कचनकवल गाँउपालिका ६ स्थित लक्ष्मी क्याम्पसका अनेरास्ववियु र अखिल क्रान्तीकारी विद्याथी संगठनले क्याम्पस परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । अखिल क्रान्तीकारीका केन्द्रीय सदस्य भक्त विश्वकर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कचनकवल गाँउपालिका वार्ड न. ६ का वडा अध्यक्ष कुल बहादुर कार्कीको विशेष आतिथ्यता रहेको थियो । अनेरास्ववियु क्याम्पस बिशेस जिल्ला कमिटी झापाका अध्यक्ष Read More…
एनसिएल वुमन्स टि–२० क्रिकेट वैशाख ७ गतेबाट सुरु हुने
काठमाण्डौ / एनसीएल स्पोर्ट म्यानेजमेन्टको आयोजनामा वैशाख ७ गतेबाट सुरु हुने भएको छ । पहिलो पटक हुन लागेको महिला टी–२० लिगमा चार टिमले सहभागिता जनाउने भएका छन् । सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा सहभागी हुने टिमको घोषणा गरिएको छ । विराटनगरमा आयाजना हुने प्रतियोगिता आउँदो वैशाख ७ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर Read More…
नेपाली यू-२३ टोलीको घोषणा, विमलले कप्तानी सम्हाल्ने
काठमाडौं / फरवार्ड विमल घर्तीमगरको कप्तानीमा एएफसी यू-२३ च्याम्पियनसिप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल घोषणा भएको छ । प्रतियोगिता मार्च २२ देखि २६ सम्म कतारमा आयोजना हुँदैछ । राष्ट्रिय टोलीका खेलाडी अनन्त तामाङ उपकप्तान रहेका छन् । राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका फरवार्ड अन्जन विष्ट, मिडफिल्डर सुनील बल, हेमन्त थापामगर, तेज तामाङसँगै डिफेन्डर कमल श्रेष्ठ, Read More…








