खेलकुद

तिन विधाका खेलाडीलाई बिदाई

झापा, बैशाख २९ । तीनवटा खेल विधामा सहायक कोचको ६ हप्ते प्रशिक्षणका लागि भारत प्रस्थान गरेका नेपाली खेलाडीहरुलाई आइतबार विदाई गरिएको छ । फुटबल, ह्याण्डबल र एथ्लेटिक्समा प्रशिक्षण लिने ७ जना खेलाडीहरुलाई काँकरभिट्टामा आयोजित एक कार्यक्रमकाबीच विदाई गरिएको हो । विदाई हुने खेलाडीहरुमा एथ्लेटिक्सतर्फ मोहनराज शाही, फुटबलतर्फ प्रज्ज्वल सिंह शिवा, मनिष तिम्सिना, लक्ष्मी श्रेष्ठ र Read More…

खेलकुद

जिल्लामा छनौट हुने खेलाडीलाई प्रमाण पत्र वितरण

झापा, बैशाख २९ । उपराष्ट्रपति चिल्ड्रेन गेम्सको झापा जिल्लास्तरीय छनौट प्रतियोगिताबाट छानिएका खेलाडीलाई आइतबार प्रमाण पत्र वितरण गरिएको छ । मेची रङ्गशालामा शनिबारबाट सञ्चालित ४ वटा खेल विधामा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्ने खेलाडीलाई प्रमाण पत्र वितरण गरिएको हो । प्रतियोगितामा एथ्लेटिक्सको १ सय मिटर दौड छात्रतर्फ पवन राई प्रथम, सुमित धिमाल द्धितीय Read More…

खेलकुद

उसु खेलको जिल्ला छनौट सम्पन्न

झापा, बैशाख २८ । भद्रपुर स्थित मेची रंगशालामा दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स प्रतियोगिता अन्तर्गत उसु खेलको जिल्ला छनौट सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति प्रमुख सोम पोर्तेलले उद्घाटन गरेको प्रतियोगितामा जिल्ला भरीका १४ बर्ष मुनिका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । छनौट प्रतियोगिता अन्तर्गत उसु खेलको थाईची छ्वान छात्र तर्फ हिमालयन ईङ्गलिस Read More…

संघ \संस्था

विर्तामोडमा विद्युतीय कारोवार ऐन सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

झापा, बैशाख २८ । झापाको विर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सरकारले संविधानमा भएको पूर्ण प्रेस स्वतन्त्रता सम्बन्धि प्रावधान विपरित विभिन्न ऐनमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखेर लोकतान्त्रिक ब्यवस्थाको खिल्ली उडाएको धारणा राखेका छन् ।नेपाल प्रेस युनियन झापाको आयोजना तथा डेमोक्रेटिक लयर्स एसोसिएसन झापाको सहआयोजनामा सम्पन्न विद्युतीय कारोवार ऐन सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले यस्तो धारणा Read More…

खेलकुद

“उपराष्ट्रपति चिल्ड्रेन गेम्स” जिल्ला छनौट सुरु

झापा, बैशाख २८ । भद्रपुर स्थित मेची रंगशालामा दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स प्रतियोगिताको जिल्ला छनौट शनिबार बाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख सोम पोर्तेलले गरेका थिए । प्रतियोगितामा जिल्लाभरका १४ बर्ष मुनिका विभिन्न विद्यालयमा अध्ययनरत करिब पाँच सय विद्यार्थीहरुले सहभागीता जनाएका छन् । छनौट प्रतियोगितामा कराँते, उसु, तेक्वान्दो Read More…

कला

“सुन साइँली” का रेकर्डिस्ट बुहारी हत्याको आरोपमा प्रक्राउ

काठमाण्डौं, बैशाख २८ ।“सुन साइली” गीतका रेकर्डिस्ट उज्वल महत प्रक्राउ परेका छन् । उनलाई भाई(बुहारीको हत्या गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो । उनले २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ । बुहारीको हत्या गरे लगत्तै उनले घरमै रहेकी आमालाई बताएका थिए । त्यसपछि प्रहरीलाई खबर भएपछि उनलाई प्रहरीले Read More…

खेलकुद

दिल्लीलाई हराउँदै चेन्नेई फाईनलमा प्रवेश

एजेन्सी, बैशाख २८ । चेन्नेई सुपर किंग्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नेईले मुम्बईसंग उपाधि भिडन्त पक्का गरेको हो । १ सय ४८ रनको लक्ष्य चेन्नेईले १ ओभर बाँकी छँदै ४ विकेट गुमाएर पुरा गर्यो ।ओपनर फाफ डु प्लेसिस र सेन Read More…

संघ \संस्था

दलित उत्थान समन्वयको भवन बन्ने

झापा, बैशाख २७ । मेचीनगर ५ स्थित घोडाजीनमा दलित उत्थान समन्वय समिति मेचीनगर ५ को सामुदायिक भवन निर्माण हुने भएको छ ।मेचीनगर वडा नम्बर ५ स्थित घोडाजीनमा बन्न लागेको नवनिर्मित सामुदायिक भवनको शिलन्यास प्रमुख अतिथि मेचीनगर वडा नम्बर ५ का वडा अध्यक्ष योगेन थापामगरले गरेका छन् । सामुदायीक भवन निर्माण गर्नका लागि १० धुर जग्गा Read More…

संघ \संस्था

बाहुण्डाागी जेसीजद्धारा विद्यार्थीहरुलाई लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

झापा, बैशाख २६ । बाहुण्डाँगी जेसीज वर्ष २०१९ को ८ दिवसीय तालिम अन्तर्गत विद्यार्थीहरुका लागि ‘ट्राफिक सचेतना, अपराध तथा लागू औषध दुव्र्यसनी न्यूनिकरण’ सम्बन्धी एक दिने सचेतना मुलक कार्यक्रम बुधवार सम्पन्न भएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा १८ गतेबाट शुरु भएको तालिम अन्तर्गत तेस्रो दिन इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्राविधिक सहयोगमा सचेतनामुलक कार्यक्रम सम्पन्न Read More…

खेलकुद

प्रथम कचनकवल अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियागिता आज देखी

झापा। बैशाख २५ । प्रथम कचनकवल अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियोगिता बुधबार (आज) बाट सुरु भएको छ । प्रतियोगिताको औपचारीक उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सदस्य बसन्त बानियाँले गरेका थिए । कचनकवल गाउपालिका विद्यालय स्तरिय फुटबल प्रतियोगितामा ११ वटा माविले सहभागीता जनाएको छ । आज भएको पहिलो उद्घाटन खेलमा लक्ष्मीप्रसाद माविले पेनाल्टी सुटमा ५–४ गोलले Read More…