संघ \संस्था

बाहुण्डाँगी जेसीजको ८ दिवसीय तालिम अन्तर्गत सदस्य तालिम सम्पन्न

झापां, बैशाख २१ । बाहुण्डाँगी जेसीज वर्ष २०१९ को ८ दिवसीय तालिम अन्तर्गत शाखाका सदस्यहरुको उत्प्रेरणा तालिम शनिवार सम्पन्न भएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा १८ गतेबाट शुरु भएको तालिम अन्तर्गत शनिवार ‘प्राउड टु बि जेसीआई’ विषयमा शाखाका सदस्यहरुको तालिम सम्पन्न भएको हो । सहभागिलाई तालिमका प्रशिक्षक नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाशप्रसाद Read More…

खेलकुद

मेचीनगर गोल्डकपको उपाधि नेपाल पुलिसको कब्जामा

युवराज आचार्य झापा, बैशाख २१। जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत शनिबार भएको फाईनल खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । काँकडभिट्टा माविको खेल मैदानमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा उपाधिका लागि भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडनडेथको आधारमा पराजित गरेको हो । विजेता बनेको पुलिसले Read More…

समाचार

आज आमाको मुख हेर्ने दिन: देशभर धुमधाम मनाइँदै

काठमाण्डौं, बैशाख २१ । आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन। जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ। आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ । जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । जीवित आमालाई खान–लाउन Read More…

खेलकुद

उपाधिका लागि आर्मी र पुलिस भिड्दै

युवराज आचार्यझापा, वैशाख २१ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत उपाधिका लागि आज फाईनल खेलमा विभागिय टिमहरु नेपाल पुलिस क्बल र त्रिभुवन आर्मी क्लब बिच प्रतिस्पर्धा हुदैछ । उपाधी होडमामा आजको खेल जित्दै ट्रफी आफ्नो कब्जामा पार्ने दाउमा दुबै हुने छ । जारी सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको विभागिय टिम नेपाल पुलिस Read More…

खेलकुद

उपाधि भिड्न्तमा आर्मी र पुलिस

झापा, बैशाख २० । चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधिका लागी विभागीय टिम त्रिभुवन आर्मीले नेपाल पुलिसको सामना गर्दैैछ। डिफेन्डिङ च्याम्पियन आर्मी सिजनको ५ औं उपाधि आफनो पक्षमा पार्ने रणनीतिका साथ तयारीमा रहँदा पुलिस सिजनको दोस्रो उपाधि जित्नका लागी काँकडभिट्टाको मैदानमा उत्रदै छ। गत संस्करणको गोल्डकप प्रतियोगितामा आर्मीसँग ३–० ले हारेर उपाधि होडबाट बाहिरिएको पुलिसलाई Read More…

खेलकुद

मेस्सीको नाममा ६०० गोल

काठमाडौं, वैशाख २० । बार्सिलोनाका लागि लिओनल मेस्सीले आफ्नो व्यक्तिगत ६०० गोल पुर्याएका छन् । युरोपियन च्याम्पियन्स लिग  अन्तर्गत बिहीबार सम्पन्न सेमिफाइनल खेलमा इंग्लिस टोली लिभरपुलविरुद्ध २ गोल गरेसँगै मेस्सीले ६००औं गोल आफ्नो नाममा दर्ता गराउन सफल भएका हुन् । ३१ वर्षीय अर्जेन्टिनी फरवार्ड मेस्सी सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका छन् । मेस्सीले Read More…

खेलकुद

थ्री स्टारलाई पराजित गर्दै आर्मी फाईनलमा प्रवेश

युवराज आचार्य झापा, बैशाख १९ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत बिहिबार भएको अन्तिम सेमीफाईनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौं विजयी भएको छ । काँकडभिट्टा माविको खेल मैदानमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बिहिबार भएको अन्तिम सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौंले रुस्लान थ्रीस्टार क्लब काठमाण्डौंलाई ३–२ गोल अन्तरले Read More…

कला

भक्तराज आचार्य राष्ट्रीय संगीत सम्मान कार्यक्रम हुदै

काठमाण्डौं, बैशाख १९ । भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरले “भक्तराज आचार्य राष्ट्रीय संगीत सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । यस बर्ष गायनतर्फ बरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाइ यस सम्मानद्वारा सम्मानित गरिनेप्रतिष्ठानले निर्णय गरेको छ । कार्यक्रम यहि २८ गते सनिवार हुने छ । गत बर्ष Read More…

खेलकुद

मेचीनगर गोल्डकपमा आज थ्रीस्टार र आर्मी भिड्दै

झापा, वैशाख १९ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत आज हुने अन्तिम सेमीफाईनल खेलमा रुस्लान थ्रीस्टार क्लब काठमाण्डौं र विभागिय टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौं बिच प्रतिस्पर्धा हुदैछ । आजको खेल जित्दा मात्र पनि टिमले ५ लाख १ हजार सुरक्षित गर्दै उपाधि नजिक पुग्ने छ । उपाधी यात्रामा आजको खेल जित्नै पर्ने Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजको ८ दिवसीय तालिम शुरु

झापा, बैशाख १९ । बाहुण्डाँगी जेसीज वर्ष २०१९ को ८ दिवसीय तालिम बुधवारबाट शुरु भएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको तालिम अन्तर्गत पहिलो दिन मेचीनगर नगरपालिकाका जनप्रनिधिहरुका लागि संसदीय बैठक सञ्चालन सम्बन्धि तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर राजविमल श्रेष्ठले गर्नु Read More…