संघ \संस्था

त्रिलोचनले गरे बुबाको स्मृतीमा गौतम बन्धु समाजलाई सहयोग

झापा, अषाढ २० । कमल गाँउपालिका ३ स्थित सानो केर्खाका शिक्षासेवी त्रिलोचन गौतामले आफ्नो बुबाको स्मृतीमा कन्काई कोटीहोममा निर्माणधिन गौतम बन्धु समाजको भवनलाई सहयोग गरेका छन् । दिवंगत बुबा श्रीभक्त गौतमको स्मृतीमा आमा टिकामाया समेत सहभागी भई गौतमले सहयोग गरेका हुन । सामाजिक क्षेत्रमा क्रियाशिल केर्खा पब्लीक बोर्डिङ्ग स्कुलका फाउण्डर तथा प्रिन्सिपल समेत रहेका गौतमले Read More…

विविध

ठगी मुद्दामा फरार अभियुक्त पक्राउ

नरेन इलामेली इलाम, अषाढ २० । ठगी आरोपका दुई फरार अभियुक्तलाई इलामबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ७ बस्ने बर्ष ४५ का गणेश कुमार श्रेष्ठ सोही नगरपालिका ६ का बालकुमार बस्नेत रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ र बस्नेतलाई झापा जिल्ला अदालतले २०७४ मंसिर २ गतेको फैसलाले दोषी ठहर गर्दै Read More…

कला

सुगम पोखरेलले ल्याए “कसरी सम्झाउ”

युवराज आचार्य झापा, अषाढ २० । गायक सुगम पोखरेलको “कसरी सम्झाउ” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली सांगेतीक क्षेत्रका सफल गायक पोखरेलले श्वेत हंशिनी नामक गिती संग्रह मा रहेको गीत “कसरी सम्झाउ” बजारमा ल्याएका हुन । सयौं गीतमा आफ्नो सुमधुर स्वर तथा संगीत दिई सकेका गायक पोखरेलले आफ्नो विवाहको १७ औं बर्षगाँठको Read More…

अन्य

डीएपीको अभावले झापाका किसान समस्यामा

झापा, अषाढ २० । झापाका किसानलाई यो वर्ष डीएपी मलको अभाव हुने भएको छ । धान रोप्न तयारी गरिरहेका किसानले अहिलेसम्म डीएपी मलको जोहो गर्न सकिहरेका छैनन् । मल विक्री केन्द्रहरुबाट किसान रित्तो हात फर्किरहनु परेको छ । कृषि सामग्री केन्द्र बिर्तामोडका अनुसार धान रोप्ने सिजनमा डीएपी मलको अभाव हुने भएको हो । यूरिया र Read More…

खेलकुद

प्रदेशकै एक मात्रै सी डिभिजन क्लबमा छनौट झापा फुटबल क्लबका खेलाडीलाई सम्मान

झापा, अषाढ २० । सहिद स्मारक सी डिभिजन लिगमा छनोट भएको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई सम्मान गरिएको छ । विर्तामोडमा शुक्रबार बिहान आयोजित सम्मान कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले गरेका थिए । यहि वर्ष दर्ता भएको क्लबले फुटबलमा राम्रो प्रदर्शन गर्दै एक नम्बर प्रदेशकै एक मात्रै Read More…

खेलकुद

अन्तर्राष्ट्रिय मिलो कप कराते प्रतियोगितामा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान

काठमाण्डौं, अषाढ १९ । २० औ अन्तर्राष्ट्रिय मिलो कप कराते प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहिबार साझ मलेसिया प्रस्थान गरेको छ । बानेश्वर हायासी कराते कभर्ड हलमा आयोजना भएको विदाई कार्यक्रममा संघका अध्यक्ष, प्रमुख प्रशिक्षक रामकृष्ण लामाले प्रतियोगितामा उच्च मनोवलका साथ अनुशासित भई सफता हासिल गर्न शुभकामना ब्यक्त गरेका थिए । साथै ट्राक सुट सहित Read More…

खेलकुद

राष्ट्रपति रनिङ शिल्ड शनिबारदेखि

झापा, अषाढ १९ । ११ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो शनिबारदेखि सुरु हुने भएको छ ।राष्ट्रिय खेलकूद परिषद्ले प्रतियोगिता बारे बुधबार साँझ दिएको निर्देशन अनुसार जिल्ला खेलकूद विकास समितिको बिहीबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । समितिको ३२ औं बैठकले तयारीको छोटो अवधि र प्रतिकूल परिस्थितिकाबीच पनि शनिबारदेखि सोमबारसम्ममा प्रतियोगिता Read More…

अन्य

पेरु कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश

काठमाण्डौं, अषाढ १९ । पेरु कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । बिहिबार बिहान भएको अन्तिम सेमीफाईनल खेलमा चिलीलाई ३–० गोल अन्तरले पराजित गर्दै पेरु प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । यसअघिका दुई संस्करणमा उपाधि आफ्नो कब्जामा पार्न सफल चिली यो संस्करणमा पनि उपाधि दाबेदारको रुपमा हेरिएको थियो । तर, पेरु संग पराजित भएसँगै Read More…

अर्थ

लोकसेवा आयोगः स्थानीय तहमा साढे चार लाखको आवेदन

काठमाण्डौँ, अषाढ १९ । स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् । मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख तीन हजार ५६७, जनजाति ४३ Read More…

कला

आईफा अवार्ड नेपालमा नहुने

काठमाण्डौं, अषाढ १८ । इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) काठमाडौंमा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सरकारले नै खर्च गरेर अवार्ड गर्न लागिएको भन्दै जनस्तरबाट चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको इन्टरनेशनल इन्डियन फिल्म अवार्ड (आईफा) नेपालमा नहुने पुष्टि Read More…