भक्तपुर, अषाढ १८ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधवार परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउन विद्यार्थीलाई Read More…
Month: July 2019
मेचीनगरको गौरवकै परियोजनाको बजेट फ्रिज
झापा, अषाढ १८ । मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५÷७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ । नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीका अनुसार साइन्स सिटी, क्रिक्रेट रङ्गशाला र पशु बधस्थलमा बहुमतले व्यापारिक भवन निर्माणमा विनियोजित शत्प्रतिशत रकम फ्रिज भएको हो । मेचीनगर–६ काँकडभिट्टास्थित पशु बधस्थलमा निर्माण गर्ने भनिएको बहुमतले Read More…
अर्जेन्टिना माथी ब्राजिलको दबदवा कायमै
काठमाण्डौं, अषाढ १८ । अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको पहिलो सेमीफाईनल खेलमा ब्राजिलले आफ्नो दबदवा कायम राख्दै अर्जेन्टिना माथी २–० गोल अन्तरले पराजित गरेको हो ।खेलको १९ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाउन सफल भएका थिए । फिर्मिन्होको पासलाई सदुपयोग गर्दै जिससले Read More…
प्रधानमन्त्री रोजगार कार्यक्रमको ओझ बढाउदै, सैलुङबासीले बनाए देशकै नमुना बाटो सोलिङ
काठमाण्डौ, अषाढ १७ । अहिले देशभरी नै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भईरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा हेलमेट, पञ्जा, कुटो कोदाला र हसिया लगायतका औजार लिई पैनी झोड्ने, फुलबारी गोड्ने मकै गोडने, झार उखलेर झारा टारेका आरोप कतीपय स्थानिय तहलाई आरोप लागिरहेको छ । जारी कार्यक्रम अन्तर्गतको भत्ता पचाउन कतिपय नगरपालिका, गाउँपालिका र वडामा Read More…
शिक्षक लाईसेन्सको फारम भर्ने म्याद थपियो
भक्तपुर, अषाढ १७ । शिक्षक सेवा आयोगले शिक्षक लाईसेन्सको लागि खोलेको विज्ञापनको फारम भर्ने समय लम्ब्याइएको छ ।यस अघि असार २२ गते सम्म फारम भर्न सकिने गरी खुलेको विज्ञापनमा एक साताको म्याद थपेर २९ गते सम्म फारम भर्न सकिने बनाईएको आयोगले जनाएको छ । अब दोब्बर दस्तुर तिरेर साउन ५ गते सम्म फारम भर्न सकिनेछ Read More…
सन्दीप लामिछानेको ‘मेमोरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक
युवराज आचार्य झापा, अषाढ १७ । सन्दीप लामिछानेले सांगीतिक क्षेत्रमा सक्रिय हुँदै ‘मेमोरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने पछिल्लो समय खेलकुद संगै सांगीतिक क्षेत्रमा पनि क्रियाशील भई रहेका छन् । क्रिकेटको माध्यमबाट चर्चामा रहेका लामिछानेको समर्थक र प्रशंसकको संख्या ठुलो छ, उनिहरुलाई उपहार स्वरुप Read More…
आज सूर्यग्रहण लाग्दै, गर्भवती महिल घर बाहिर ननिस्कन ज्योतिष शास्त्रीहरुको आग्रह
काठमाण्डौं, अषाढ १७ । आज मंगलरबार सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण रातिको समयमा लाग्ने भएका कारण नेपाल र दक्षिण एसियाली राष्ट्रबाट देखिने छैन । प्रशान्त महासागर र दक्षिण अमेरिकाबाट देखिने छ । यो सूर्यग्रहण सवैभन्दा धेरै समय चार मिनेट ३३ सेकेण्डसम्म रहने सम्भावना रहेको जनाइएको छ ।सूर्य ग्रहण चिली र अर्जेंटीनाको केही भाग र दक्षिण Read More…
रुविना र अप्सरीले सुरुंगालाई चुमाए सप्तरी महिला प्रिमियर लिगको उपाधि
झापा, अषाढ १६ । जारी सप्तरी प्रिमियर लिगको उपाधि झापाको सुरुङ्गा नगरपालिकाले जितेको छ । खडक नगरपालिकालाई सजिलै १० विकेटले पराजित गर्दै सुरुंगा नगरपालिकाले प्रथम महिला सप्तरी प्रिमियर लिगको उपाधि चुमेको छ । रुविना क्षेत्रि र अप्सरी बेगमको उत्कृष्ट ईनिंगले सुरुंगा नगरपालिका उपाधिका लागि प्रतिस्पर्धा गर्दा खडक नगरपालिकाका खेलाडी उनिहरु सामु कमजोर साबित भए । Read More…
अञ्जुले ल्याईन ‘काउली फुल्ने बन्दा बेरीनी’
युवराज आचार्यझापा, अषाढ १६ । पुर्वेली गायीका अञ्जु गौतमले पश्चिमेली भाकाको गीत ‘काउली फुल्ने बन्दा बेरीनी’ बजारमा ल्याएकी छिन् । उनलाई साथ दिएका छन् चर्चित गीत झम्के गुलेलीका गायक कमलीकान्त भेटवालले ।म्यूजिक भिडियोमा अञ्जु गौतमकी छोरी ज्योती खड्का र कमल सिंहले अभिनय गरेका छन् । ओएसआर डिजिटल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।बिक्रम चौहानले Read More…
आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगटदै: प्रम ओली
काठमाण्डौँ, अषाढ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमको व्यवस्थापन र संचालनमा तत्काल सुधार आवश्यक रहेको बताएका छन् । प्रम ओलीले ३७ अर्ब घाटामा रहेको निगमको व्यवस्थापन र संचालन फितलो रहेको भन्दै निगमको व्यवस्थापनमाथि सरकारको विश्वास नै नरहेको बताए । त्यसैले तत्काल सरकारले निगमलाई कुनै पनि सहयोग गर्न नसक्ने प्रष्ट पारे ।आकाशमा हुनुपर्ने Read More…










