झापा, भाद्र २२ । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३औँ अन्तर्राष्ट्रिय साक्षरशता दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले पत्रकार रमेश समदर्शी राईलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार समदर्शीलाई आज शनिश्चरे माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नगदसहित सम्मान गरिएको हो । न्युज सञ्जाल डटकमका सम्पादक समदर्शीलाई शैक्षिक उन्नयन तथा Read More…
Day: September 8, 2019
काँकरभिट्टामा लिम्बूवानी जनसभा हुँदै
झापा, भाद्र २२ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्च नेपाल मेचीनगरले पाँचौं अधिवेशनको सन्दर्भ पारेर बृहत् लिम्बूवानी जनसभा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले आइतबार चारआलीमा पत्रकार भेटघाट कार्यक्रम गरी अधिवेशनको अवसर पारेर यही भदौ २८ गते काँकरभिट्टामा जनसभा गर्न लागिएको बताएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मीनप्रसाद चौलागाईं, एक नम्बर Read More…
इट्टाभट्टामा बस दुर्घटना नौ जना घाइते,चालक फरार
झापा, भाद्र २२ । तिब्र गतिका कारण अनियन्त्रित भई आईतबार दिउसो मेचीनगरको इट्टाभट्टामा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा नौं जना घाइते भएका छन् । घाइते हुनेमा ५८ बर्षिय राधादेवि कार्की, ५६ बर्षिय कुल बहादुर कार्की, ६५ बर्षिय नवराज गौतम, ६५ बर्षिय आशा गौतम, ५८ बर्षिय गोमा पौडेल, ५५ बर्षिय अशोक तामाङ्ग, ५० Read More…
नेपाल नगरपालिका संघ, प्रदेश समितिको संयोजकमा बस्नेत तथा उपसंयोजकमा आचार्य चयन
झापा, भाद्र २२ । नेपाल नगरपालिका संघ, प्रदेश समिति प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशन तथा दोस्रो सम्मेलन सम्पन्न भएको छ । अगामी तीनवर्षे कार्यकालका लागि अधिवेशनले इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई क्रमस समितिको संयोजक तथा उपसंयोजकमा चयन गरेको छ । सुनसरीको धरानमा भदौ २० र २१ गतेसम्म Read More…
छोरी बचाइदिन गिरी परिवारको आग्रह
झापा, भाद्र २२ । दुबै मृर्गौला फेल भई हाल मृत्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन परिवारजनले अपिल गरेको छ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ५ स्थित कृष्णमन्दिर टोल निवासी २० वर्षीय छोरी गंगा गिरीको उपचारका लागि बुवा दान बहादुर गिरीले यस्तो आग्रह गरेका हुन् । हाल विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत् गंगाको Read More…





