झापा, भाद्र २३ । ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर मेचीनगर शिक्षा शाखाले १ सय भन्दा बढी शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ । सोमवार धुलावारीको टाउन हलमा सम्पन्न विशेष समारोहमा सामुदायिक विद्यालयबाट अनिवार्य तथा स्वयक्षिक अवकास लिने शिक्षक, निजी विद्यालयमा लामो समयसम्म निरन्तर कार्यरत शिक्षक, कक्षा ८ Read More…
Day: September 9, 2019
मगर संघको केन्द्रीय टोलीलाई विदाई
झापा, भाद्र २३ । नेपाल मगर संघ केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई आइतबार संघको जिल्ला, नगर तथा प्रारम्भिक समितिले एक कार्यक्रमकाबीच विदाई गरेको छ । भारत सिक्किमको जोरथाङस्थित माङ्सारामा रहेको मङ्गर जोङ्ग(मगरको राजा बस्ने किल्ला) को अध्ययन तथा अवलोकन भ्रमणका लागि आएको केन्द्रीय टोलीलाई विदाई गरिएको हो । ५ दिने भ्रमणमा निस्किएको ३० सदस्यीय टोलीमा Read More…
वडाध्यक्ष कुटेको आरोपमा ओखलढुङ्गामा अर्का वडाध्यक्ष पक्राउ
ओखलढुङ्गा, भाद्र २३ । आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट Read More…
अज्ञात समुह द्वारा झापाको दुई स्थानमा बम विस्फोट
झापा, भाद्र २३ । झापाको विर्तामोड र गौरादहमा अज्ञात समूहले आइतबार राति बम बिष्फोट गराएको छ। बम विष्फोटबाट बिर्तामोडस्थित सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा क्षति पुगेको छ । यस्तै गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका–२ स्थित चारपानेमा रहेको सहारा नेपाल Read More…
चिनियाँ विदेशमन्त्री वाङ को–कोसँग भेट गर्दै छन् आज ?
काठमाण्डौं, भाद्र २३ । आइतबार देखि तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ। परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ता होटेल याक एण्ड यतिमा आज दिउँसो साढे तीन बजेका लागि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तापछि दुई देशबीच विभिन्न सम्झौंतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। त्यस्तै चिनियाँ Read More…





