काठमाडौं, पुष ८ । एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुने टी–२० इस्टर्न रिजन पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल चीनविरुद्ध खेल्ने भएको छ । सोमबार सार्वजानिक खेल तालिकाअनुसार फेब्रुअरिमा प्रतिष्पर्धा हुनेछ । थाइल्याण्डमा हुने प्रतियोगिताको सार्वजनिक तालिका अनुसार समूह ‘ए मा रहेको नेपालले २९ फेब्रुअरीमा चीनसँग खेल्नेछ। यस्तै १ मार्चमा थाइल्याण्ड र ३ मार्चमा नेपालले Read More…
Month: December 2019
वडा नम्बर ३ दोस्रो पटक मेची रिर्भर साइड ‘बिच’ भलिबल च्याम्पियन
झापा, पुष ७ । भद्रपुर वडा नम्बर ३ दोस्रो पटक मेची रिर्भर साइड ‘बिच’ भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । भ्रमण वर्ष २०२० सँगै नेपाल–भारत बिचको एकता र सद्भावलाई कायम राख्ने उद्देश्यले भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजना तथा एलेभेन साइनिङ स्टार क्लबको सह–आयोजकमा सम्पन्न तीन दिवसीय ‘बिच’ भलिबल प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा Read More…
अभिमुखिकरण सम्पन्न
झापा, पुष । मेचीनगर– ११ मा गठित टोल विकास संस्थाका पदाधिकारीलाई संस्थाको काम र जिम्मेवारी बारे सोमबार प्रशिक्षित गरिएको छ । सामुदायिक विकास मञ्चको आयोजना र मेचीनगर ११ नम्बर वडा कार्यालयको सहयोगमा संस्थाका पदाधिकारीलाई लक्षित गरी अभिमुखिकरण सञ्चालन गरिएको हो । एक दिने अभिमुखिकरण कार्यक्रममा वडाका २४ वटा टोल विकास संस्थाका २ ÷२ जना प्रतिनिधिले Read More…
अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको तयारी अन्तिम चरणमा
झापा, पुष ७ । आगामी पुष ९ गतेदेखि झापाको धुलाबारीमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक मेची उद्योग वाणिज्य संघको सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको अन्तिम तयारी तिव्र पारिएको जनाएको हो । महोत्सवमा २ सय वटा स्टल राखिने टुंगो भइसकेको छ । अन्तर्राष्ट्रिय व्यापारका Read More…
वडा नम्बर २ विजयी
झापा, पुष ७ । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर २ विजयी भएको छ । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा सोमबार भएको खेलमा वडा नम्बर २ ले वडा नम्बर ११ लाई ४–० गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर २ को Read More…
राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सर्वोच्च नै बन्यो तगारो
काठमाडौ, पुष ७ । राष्ट्रिय गौरवका रुपमा हेरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा सर्वोच्च अदालत तगारो बनेको छ । सर्वोच्वले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तत्काल रुख नकाट्न अन्तरिम आदेश जारी गरेपछि निर्माण अन्यौलमा परेको हो । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले बारामा निर्माण हुन लागेको विमानस्थलका लागि रुख नकाट्न Read More…
लाजिओको पोल्टामा सुपर कोपा उपाधि
काठमाडौँ, पुष ७ । सुपर कोपा इटालियाको उपाधि लाजिओले हात पारेको छ । आइतबार राति भएको फाइनल खेलमा युभेन्ट्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै लाजिओले सिजनको पहिलो उपाधि हात पारेको हो । लाजिओका लागि जित दिलाउन लुइस अल्बेर्टो, सिनाडा लुलिक र डानिलो कटाल्डीले समान एक एक गोल गरे । युभेन्ट्सका पाउलो डीबालाले एक गोल फर्काए Read More…
बिद्यार्थीले लगाए बसमा आगो
काठमाडौँ, पुष ७ । सोमबार बिहानै बिद्यार्थीलाई बसले ठक्कर दिएपछि काठमाडौंको चावहिल सडकखण्ड तनावग्रस्त बनेको छ । बा ७ ख ५९३० नम्बरको बसले पशुपति क्याम्पसमा बिबिएस अध्ययनरत २१ बर्षीया छात्रा सृष्टि पन्तलाई सुकेधारामा ठक्कर दिएपछि आक्रोशित विद्यार्थीहरूले यातायात अवरुद्ध पारी गाडीमा तोडफोड गरेका छन् । पन्तलाई ठक्कर दिएर बस भागेपछि आक्रोशित विद्यार्थीहरूले अन्य गाडीमा समेत Read More…
काँकरभिट्टामा सरसफाई अभियान
झापा, पुष ६ । पर्यटन वर्ष २०२० नजिकिएसँगै काँकरभिट्टा क्षेत्रको मुहार फेर्न विभिन्न संघसंस्थाले सक्रियता देखाउन थालेका छन् । शनिबार क्षेत्रीय होटल व्यवसायी संघको अगुवाईमा काँकरभिट्टा क्षेत्रको सरसफाई गरिएको छ । ‘आफ्नो टोल–गाउँ सफा राखौँ’ भन्ने उद्घोषसहित सुरु भएको अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, होटल व्यवसायी तथा स्थानीयहरु सहभागी थिए । सहभागीहरुले काँकरभिट्टा बजार, बस Read More…
अन्र्तक्रिया सम्पन्न
झापा, पुष ६ । सामुदायिक विद्यालयमा अध्ययनरत् किशोर किशोरीलाई लागु पदार्थको दुव्र्यशन न्यूनिकरणका लागि प्रदान गरिने तालिम बारे आइतबार अन्र्तक्रिया गरिएको छ । सामुदायिक विकास मञ्चको आयोजना र मेचीनगर नगरपालिकाको सहयोगमा नगरको सभाकक्षमा सरोकारवाला पक्षबीच सो विषयमा एक दिने अन्र्तक्रियात्मक छलफल गरिएको हो । अन्र्तक्रियामा मेचीनगर उपप्रमुख मीना उप्रेतीले नगरको सहयोगमा मञ्चले आउँदो माघ ५ Read More…










