संघ \संस्था

लिम्बू पत्रकार संघको केन्द्रीय सदस्यमा भूमिका सुब्बा मनोनित

झापा, माघ १ । लिम्बू पत्रकार संघको केन्द्रीय सदस्यमा भूमिका सुब्बा फियाक मनोनित भएकी छिन् । विगत एक दशक देखि झापामा रहेर सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा आबद्ध रहि कार्य सम्पादन गरिरहेकी उनीलाई सोमबार मोरङको पथरीमा बसेको लिम्बू पत्रकार संघको पुर्ण बैठकले केन्द्रीय समितिमा मनोनित गरेको हो । हाल हरप्रहरन्यूजका लागि विर्तामोड क्षेत्रबाट सम्बाददाताको रुपमा कार्यरत Read More…

कला संघ \संस्था

मेचीनगरका मगर समुदायले मनाए मकर सकराँती

झापा, १ माघ । मेचीनगरका मगर समुदायले बुधबार विविध कार्यक्रमका साथ आफ्नो प्रमुख पर्व मकर सकराँती धुमधामका साथ मनाएका छन् । नेपाल मगर संघ मेचीनगरले मेचीनगर–८ स्थित पट्टन प्राणी कल्याण बौद्ध बिहार गुम्बा परिसरमा सो पर्व विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । नेपाल मगर संघका केन्द्रीय सदस्य सुन्दर क्याप्छाकी मगरको प्रमुख आतिथ्य एवं संघका Read More…

खेलकुद

प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिगः होराइजन र धुलाबारी फाइनल भीँड्दै

झापा, माघ १ । होराइजन क्रिकेट एकाडेमी विराटनगर र धुलाबारी क्रिकेट क्लब फाइनल प्रवेश गरेका छन् । काँकरभिट्टास्थित तुर्केनी खेलमैदानमा जारी प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग अन्तर्गत बुधबार सम्पन्न सेमीफाइनल खेलमा विजयी बनेका होराइजन र धुलाबारी फाइनल प्रवेश गरेका हुन् । लिग अन्तर्गत पहिलो सेमीफाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको होराइजनले २ विकेटको क्षतीमा १५४ Read More…

धर्म संस्कृती

आज माघे सक्रान्ति र माघी पर्व मनाइँदै

काठमाडौं, माघ १ । आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि Read More…

कला

माघीपर्वका अवसरमा राष्ट्रपति भण्डारी द्वारा शुभकामना

काठमाडौं, माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघेसंक्रान्ति जस्तो विशेष चाडले सबै नेपालीमा हर्षाेल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छिन् । मकर संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले Read More…