विविध

प्रविधिमैत्री बन्दै गाउँघर

नरेन इलामेली इलाम माघ ११ । पछिल्लो समय ग्रामीण क्षेत्रहरु पनि प्रविधि मैत्री बन्दै गएका छन् । सीप र प्रविधिको अभावमा पम्परागत रुपमै काम गर्दा महिनौँ लाग्ने कामहरु आजभोली एकै दिनमा सकिन थालेका छन् । जसले गर्दा समयको र पैसा समेत बचत भएको छ । पछिल्लो समय गाउँघरमा विभिन्न संघ संस्थाको अनुदान तथा व्यक्तिगत लगानीमा Read More…

अर्थ समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमः न्यूनतम एक सय दिनको बजेट पठाइने

काठमाडौं, माघ ११ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारीका लागि अर्को सातादेखि स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा ७५३ वटा स्थानीय तहबाट आएका आयोजना र बेरोजगारको सङ्ख्याका आधारमा स्थानीय तहमा बजेट पठाउने तयारी गरेको हो । मन्त्रालयले चालू आर्थिक वर्षमा Read More…

विश्व स्वास्थ्य

कोरोना भाइरस संक्रमितको उपचार गर्न चीनले बनाउन थाल्यो छुट्टै अस्पताल, ६ दिनमा निर्माण सम्पन्न हुने

काठमाडौं, माघ ११ । अनेकौं प्रयासका बाबजुद कोरोना भाइसर नियन्त्रणमा नआएपछि चीनले बुहान शहरमा छुट्टै अस्पताल निर्माण शुरु गरेको छ । यसमा कोरोना भाइरसका संक्रमितको मात्र उपचार हुनेछ । उपचारमा संलग्न चिकित्सक एवंम अन्य बिरामीमा समेत संक्रमण सरेपछि छुट्टै हस्पिटल निर्माण थालिएको चिनियाँ अधिकारीहरुले जनाएका छन । अस्पताल १ हजार शैय्याको हुनेछ । दिनरात प्रयोग Read More…