स्वास्थ्य

थप १३ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमित सङ्ख्या १८११ पुग्यो

काठमाडौँ, जेठ १९ । पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या एक हजार ८११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.