स्वास्थ्य

कोरोनाबाट बेरोजगार भएकाहरुको तथ्यांक संकलन सुरु

विराटनगर, जेठ २७ । प्रदेश नं. १ सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावित भई स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका प्रदेशका नागरिकहरुको तथ्यांक संकलन शुरु गरेको छ । कोभिड–१९ ले उत्पन्न गराएको विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतिक्षारत र फर्किएका प्रदेश १ नागरकिहरुको तथ्यांक अनलाइनबाट संकलन सुरु गरिएको हो । तथ्यांक Read More…

स्वास्थ्य

थप ३२३ जनामा कोराना पुष्टि, नेपालमा संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं, जेठ २७ । नेपालमा थप ३२३ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज जना २९२ पुरुष र ३१ जना महिला गरी थप ३२३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनाको Read More…

स्वास्थ्य

झापाको मेचीनगरसहित १२ पालिकामा कोरोना पुष्टि हुँदा, कुन कुन पालिका बाकी छन् ?

झापा, जेठ २७ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण झापा जिल्लाभर संक्रमितको १ सय ४८ पुगेको छ । झापाका १५ वटा स्थानीय तहमध्ये १२ वटामा कोरोना भाइरस संक्रमण भेटिएको छ। सोमबार झापामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिकामा पनि संक्रमण देखा परेपछि Read More…

समाचार

रुपन्देही हत्या प्रकरणः सवै मृतकको पहिचान खुल्यो

रुपन्देही, जेठ २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, स्थित गंगादेवी पशुफार्ममा हत्या गरिएका पाँचै जनाको पहिचान खुलेको छ। गए राति हत्या गरिएका सवै जनाको पहिचान खुलेको मंगलापुर प्रहरी चौंकीका नायब प्रहरी निरीक्षक लक्ष्मण थापाले बताए। उनका अनुसार, मृतकहरु माधव मुसहर (४०), जानकी मुसहर (३७), पोषराज मुसहर (१४), करन चौधरी (१७) र वर्षिय आशिष चौधरी (१७) छन्। Read More…

समाचार

कोदालो प्रहार गरी पाँच जनाको हत्या

रुपन्देही, जेठ २७ । रुपन्देहीको गाई फर्ममा कोदालो प्रहार गरी पाँच जनाको हत्या भएको छ । तिलोतमा नगरपालिका मैनाहावा गंगादेवी पशु फर्ममा कार्यारत एक कामदारले कोदालोले प्रहार गरी पाँच जनाको हत्या गरेका छन् । कोदालो प्रहार गरेको आशंकामा करीब २० वर्षको युवकलाई प्रहरीले पक्राउ गरेको रुपन्देहीका एसपी हेम थापाले बताउनुभयो । मृतक मध्ये चार पुरुष Read More…