काठमाडौँ, साउन १३ । जाजरकोटमा विषालु च्याउको तरकारी खाँदा एकै घरका चारजनाको मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका ( १ स्याँक्रीका विषालु च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका थप ३ जना बालबालिकाको मृत्यु भएको छ । च्याउको तरकारी खाएर बिरामी परेका एकै घरका उनीहरूको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । टेकबहादुर चलाउनेसहित परिवारले Read More…
Month: July 2020
सहारा नेपालद्वारा १४ लाख बढी सहयोग रकम हस्तान्तरण
झापा, साउन १३ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. सेवा केन्द्र सुरुङ्गाले संस्थाका सदस्य साथै सदस्यका अभिभावकहरुको निधन भएपछिको अवस्थालाई सहज बनाउँने उद्येश्यका साथ सहयोग रकम हस्तान्तरण गरेको छ । संस्थाका तर्फवाट परिवार राहत कार्यक्रम अन्तर्गत २ लाख साथै ग्रामिण कर्जा बिमा बापतको १२ लाख १ सय ७८ गरी सेवा केन्द्र सुरुङ्गाले Read More…
आज ३११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९ हजार ६३ पुग्यो
काठमाडौं, साउन १३ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा थप १२१ जना कोरोना संक्रमणमुक्त भएको जानकारी गराए । योसँगै कोरोना संक्रमणमुक्त Read More…
खोलाले बगाउँदा झापा बुद्धशान्तिका तीन बर्षे बालकको मृत्यु
झापा, साउन १३ । झापाको बुद्धशान्ति गाउँपालिकामा खोलाले बगाउँदा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–३ पिपलबोटेका महेश राईका ३ बर्षे छोरा मौषम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी राकेश थापाले बताएका छन् । घर बाहिर खेल्ने क्रममा घर नजिकै रहेको स्थानीय हडिया खोलाले बालक बगाएको थियो । खोलामा Read More…
वामदेवद्वारा प्रधानमन्त्री ओली नै पाँच वर्ष पार्टी अध्यक्ष र सरकार प्रमुख रहने प्रस्ताव
काठमाडौंं, साउन १३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नै पाँच वर्ष पार्टी अध्यक्ष र सरकार प्रमुख रहने प्रस्ताव गरेका छन् । पछिल्लाे समय पार्टीभित्र पद बाँडफाँडमा नेताहरुबीच विवाद उत्पन्न भएपछि उपाध्यक्ष गौतमले मध्यमार्गी उपाय अवलम्बन गरेका हुन् । उनले दुवै अध्यक्षलाई मिलेर अगाडि बढ्नका लागि Read More…
पहिरोले पुरिएर ३ जना बालबालिकाको मृत्यु
काठमाडौंं, साउन १३ । अबिरल बर्षाका कारण खसेको पहिरोले पुरिएर बागलुङको तमानखोला र निसीखोला गाउँपालिकामा ३ जना बालबालिकाको मृत्यु भएको छ । मंगलबार बिहान खसेको पहिरोले तमानखोला गाउँपालिका वडा नम्बर २ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा बालबालिकाकोहरुको मृत्यु भएको हो। बालबालिकासँगै आमा ३४ वर्षीय होमकुमारी विक भने घाइते भएकी छिन् । सोमबार राति निसीखोला गाउँपालिका Read More…
नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित
काठमाडौंं, साउन १३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । मंगलबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । आजको बैठक स्थगित गरेर दुवै अध्यक्ष छलफलमा जुटेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहान ११ Read More…
राखेप सदस्य सचिवमा पुनः सिलवाल नियुक्त
काठमाडौं, साउन १२ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । खेलकुद विकास ऐन २०७७ अनुसार बैठकले निवर्तमान सदस्यसचिव सिलवाललाई नै नियुक्त गरेको हो । सदस्यसचिवका लागि २७ जनाले दरखास्त दिएकोमा सिफारिस समितिले तीन जनाको नाम Read More…
दुई खेल अगावै युभेन्टसलाई लगातार नवौं पटक सिरी ‘ए’ को उपाधि
काठमाडौँ, १२ साउन । युभेन्टसले लगातार नवौं पटक इटालियन सिरी ‘ए’को उपाधि जितेको छ । आइतबार राति साम्पोडोरियामाथि युभेन्टसको मैदान एलियान्ज स्टेडियममा भएको खेलमा २–० गोलको जित निकाल्दै युभेन्टसले दुई खेल अगावै सिरी ‘ए’को उपाधि जितेको छ । घरेलु टोलीलाई जिताउन स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नान्डेस्चीले समान एक–एक गोल गरेका थिए । पहिलो Read More…
आखिर किन अरु भन्दा फरक बन्न चाहन्छ्न् निर्माता सेन ?
दिनेश दाहाल काठमाडौं, साउन ११ । निर्माता तथा निर्देशक शन्तोस सेन यत्तिखेर प्रेम गीत ४ को तयारीमा जुटेका छन् । उनका अनुशार यत्तिखेर फिल्मको आइडियामा छलफल भैरहेको छ, निर्माता टर्न निर्देशक को भिजन अन्य निर्माता को तुलनामा छुट्टै छ उनि जे बनाउन चाहान्छ्न जस्तो बनाउन चाहन्छ्न त्यो गरेरै छोड्ने उनको स्वभाव छ। दर्शक लाई राम्रो Read More…










