काठमाडौं, भदौ २ । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएकाे छ । मंगलबार साँझ करिब ६ बजेकाे समयमा उनकाे निधन भएकाे पारिवारिक स्राेतले जनायाे । लम्जुङको पुस्तुनमा १९७६ असोज ७ गते जन्मिएका उनको १०२ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानाएको छ । घिमिरेले भारतमा बनारसको क्वीन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका थिए । उनी वि.सं. Read More…
Day: August 18, 2020
झापाका २० जनामा कोरोना संक्रमण पुष्टि
झापा, भदौ २ । पछिल्लो २४ घण्टामा झापाका विभिन्न स्थानीय तहका २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार दुई महिला र १८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। संक्रमित पुष्टि हुनेमा भद्रपुर नगरपालिका र कनकाई नगरपालिकाका एक एक जना महिला, भद्रपुरकै पाँच जना, दमक नगरपालिकाका ७ जना, Read More…
थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ २ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा पहिलोपटक यति धेरै संख्यामा कोरोना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ९ Read More…
सिपीएल आजबाट सुरु, प्रतियोगिता दर्शकविनाको रंगशालामा हुँने
काठमाठौं, भदौ २ । क्यारेबियन प्रिमिरय लिग (सिपीएल)को आठौं संस्करण मंगलबार (आज) रातिदेखि सुरु हुँदैछ । अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म सञ्चालन हुने सिपीएल कोरोना महामारी पछि सुरु हुन लागेको पहिलो फ्रेन्चाईज क्रिकेट लिग हो । कोरोना महामारीकै बीच हुन लागेको प्रतियोगिता दर्शकविनाको रंगशालामा हुँदैछ । प्रतियोगिता ट्रिनिडाड एण्ड टोबागोका ब्रायन लारा क्रिकेट एकेडेमी Read More…
क्षेत्री बाह्मण शरणार्थी भन्दै जलाइयो नेपालको झण्डा
काठमाठौं, भदौ २ । क्षेत्री ब्राह्मणलाई गाली गर्दै नेपालको झण्डा जलाएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा क्षेत्री बाह्मणलाई देश लुट्ने देश बेच्ने शरणार्थी हो भन्दै गाली गरिएको छ । सामाजिक प्रयोगकर्ताहरुले जातियता भड्काउने प्रयास गरेको भन्दै कारबाही गर्न माग गरेका छन् । राष्ट्रिय झण्डा जलाएको भन्दै सामाजिक सञ्जालमा तिव्र आलोचना भएको छ । सामाजिक Read More…
इन्टर मिलान युरोपा लिगको फाइनलमा, अब उपाधिका लागि सेभिल्लासंग प्रतिस्पर्धा गर्ने
काठमाठौं, भदौ २ । इटालियन क्लव इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । यो जित संगै इन्टर १० औं पटक युरोपियन प्रतियोगिताको फाईनल प्रवेश गरेको हो । इन्टरले अब उपाधिका लागि शुक्रबार सेभिल्लासंग प्रतिस्पर्धा गर्नेछ । आइतबार राति भएको खेलमा युक्रेनी क्लब शख्तर डोनेस्कलाई ५–० गोल अन्तरले हराउँदै इन्टर फाइनलमा प्रवेश गरेको हो Read More…






