मेचीनगर, पुस २७ । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सोमबार झापाको मेचीनगर–६ स्थित काकँरभिट्टामा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ । मेचीनगरका युवा विद्यार्थीद्वारा पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा आज साझ दीप प्रज्ज्वलन गरेको हो । कार्यक्रममा पत्रकार महासंघ झापा शाखा सचिव सन्तोष आचार्य, अनेरास्नवियूका मेचीनगर संयोजक आशिष पौडेल, सहसंयोजक अविजित दवाडी, सुलभ भण्डारी, भवेस Read More…
Day: January 11, 2021
झापामा दुई प्रदेशसभा सदस्य वामदेवको अभियानमा
झापा, पुस २७ । प्रदेश १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई जना प्रदेशसभा सदस्य एकता अभियानमा लागेका छन् । नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएसँगै प्रदेश १ का सांसदहरु तानातानमा छन् । ओली समूहमा रहेका मुख्यमन्त्री शेरधन राई आफ्नो सरकार जोगाउने प्रयासमा छन् भने प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूह पनि बहुमत Read More…
यस वर्ष माघे संक्रान्तिमा ३१ हल गोरु जुधाइने
काठमाडौं, पुस २७ । यस वर्ष माघे संक्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् । जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका-३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक Read More…
सूर्य चिन्ह ओली नेतृत्व नेकपाको नैसर्गिक अधिकार होः नेकपा नेता बस्नेत
झापा, पुस २७ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य महेश बस्नेतले सूर्य चुनाव चिन्ह प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको रहेको भन्दै नेकपा प्रचण्ड–नेपाल समुहलाई यसमा आखा नगाड्न चेतावनी दिएका छन् । ओली निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाले मेचीनगर–१० स्थित धुलाबारीको टाउन हलमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सो कुरा Read More…
के तपाईलाई जाडोमा टोपी लगाँउदा चायाँ पर्ने समस्या छ ? अपनाउनु होस् यी घरेलु उपायहरु
काठमाडौं, पुस २७ । अहिले जाडोको मौसम छ । चिसो दिनप्रतिदिन बढ्दै गईरहेको छ । शरीरमा बाक्लो कपडा र टाउकोमा भुवादार टोपी नलगाएसम्म चिसोले मुटु कमाउँछ । त्यसैले अधिकांशले जाडोयाममा टाउकोमा टोपी छुटाउँदैनन् । तर टोपी लगाइरहँदा टाउकोमा चिलाउने, चायाँ पर्ने, कपाल बिग्रने जस्ता समस्या पनि देखा पर्छ । जाडोबाट बच्न लगाइने टोपीले कपालमा झनै Read More…
आज २९९औं पृथ्वी जयन्ती
काठमाडौं, पुस २७ । आज पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती । मुुलुुकभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ । नागरिक तहबाट आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुुकका विभिन्न क्षेत्रका विशिष्ट महानुुभाव सहभागी हुने छन् । सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण Read More…
आज झापामा राष्ट्रिय युवा संघको बृहत् भेला, युवा नेता महेश बस्नेतले सम्बोधन गर्ने
झापा, पुस २७ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य महेश बस्नेत आज झापा आउने भएका छन् । ओली निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्न उनी आज झापा आउने भएका हुन् । कार्यक्रम झापाको मेचीनगर–१० स्थित धुलाबारीको टाउन हलमा हुने छ । नेकपाभित्र देखिएको अन्तरविरोधले जनसंगठन Read More…
कर र राजश्व भुक्तानी अब इसेवा बाटै, लाइन बसिरहन नपर्ने
काठमाडौं, पुस २७ । करदाताहरूले आन्तरिक राजश्व कार्यालयहरूको राजश्व इसेवादेखि नै दाखिला भुक्तानी गर्न सक्ने भएका छन् । अबदेखि करदाताले आन्तरिक राजश्व विभाग अन्तरगतका कुनै पनि राजश्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इसेवा बाटै बुझाउन सकिने भएको हो । इसेवामा यो सेवा उपलब्ध भएसँगै राजश्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने Read More…
युभेन्ट्सको सहज जित
काठमाडौं, पुस २७ । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले सासुओलोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, आरोन रामसे र डानिलोले एक एक गोल गरे । सासुओलोका ग्रेगोइरे डेफ्रेले एक गोल फर्काए । युभेन्ट्सविरुद्ध सासुओलो पहिलो हाफमै Read More…









